Prakash Rodung

Prakash Rodung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakash Rodung, Social service, 1/F., 396 Shanghai Street, Yau Ma Tei.

आज आईतवार 📢📣हेपाटाइटिस बी एक भाइरसजन्य रोग हो जसले कलेजोमा सूजन ल्याउँछ। यसले अल्पकालीन (acute) वा दीर्घकालीन (chronic) ...
31/01/2026

आज आईतवार 📢📣हेपाटाइटिस बी एक भाइरसजन्य रोग हो जसले कलेजोमा सूजन ल्याउँछ। यसले अल्पकालीन (acute) वा दीर्घकालीन (chronic) संक्रमण गराउन सक्छ। दीर्घकालीन अवस्थामा कलेजो बिग्रन सक्छ, सिरोसिस वा कलेजो क्यान्सरको जोखिम हुन्छ। लक्षणहरूमा थकान, पीलिया, पेट दुख्ने, बान्ता, र भोक नलाग्ने जस्ता समस्या देखिन्छन्। यसैले बेलैमा सतर्कता अपनाउन उचित हुन्छ । यो फेब्रुवरी १ तारिख पहिलो आईतबार दिनको १ बजे हिन्स कार्यालयमा #कुरो

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
04/11/2024

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

29/10/2024

लाला बा-ले नै अदालतमा लिखित जवाफ बुझाउनुपर्ने भयोरेन्त, "मिन भवन"को बारेमा ,मीन बहादुरलाई क्या हाई सन्चो भैराहोला हगी #कुरो

1 October will be the 75th anniversary of the founding of the People’s Republic of China. On that day in 1949, Mao Zedon...
01/10/2024

1 October will be the 75th anniversary of the founding of the People’s Republic of China. On that day in 1949, Mao Zedong officially proclaimed the republic

29/09/2024

देसको दुखद खबरले आजको छुट्टिमा कतै चल्न र रमाईलो गर्ने मुडछैन।भन्नता हामिलाई अवसरवादि,भेजग्रुप भन्छन तर मनमा नेपाल लियर बाचेकाछौ

22/09/2024

सहकारीको बचत रकम अपचलन गरेको पैसा जीबी राईले AP1 TV मा लगानी गरेकाछनरे त्यही पैसाबाट पत्रकार Tikaram Yatri ले तलब खाएकारैछन,हैट🤔

20/09/2024

Power of MARSI मार्सी, पक्राउ पुर्जी काटेको ३ दिनसम्म पनि पक्रन सकेनत,झन आक्रमक हुदै मिडियामा,वाउ दुर्गा प्रशाई #कुरो

सावधान रहनुहोस् है अब बिस्तारै चिसोको दिनहरू शुरु हुँदैछ ... यस्तो बेला प्राय मानिसलाई मौसमी रूघाखोकीले आक्रान्त पार्ने ...
19/09/2024

सावधान रहनुहोस् है अब बिस्तारै चिसोको दिनहरू शुरु हुँदैछ ... यस्तो बेला प्राय मानिसलाई मौसमी रूघाखोकीले आक्रान्त पार्ने गर्छ । यसको प्रकोपबाट बच्न के कस्तो उपायहरू अपनाउने र के कस्ति खोपहरू लिएर आफू र परिवारलाई सुरक्षित गर्ने भन्ने बारे सम्बन्धित बिशेषज्ञले यहि अक्टोवर महिनाको पहिलो आईतबार, ६ तारिख हिन्समा दिनको १ बजेबाट ३ बजेसम्म हुने मासिक स्वास्थ्य कार्यक्रममा जानकारी दिनुहुनेछ । साथै सधै उपलब्ध गराउँदै आईरहेको सामान्य स्वास्थ्य जाँच पनि निशुल्क नै गरिनेछ । सिट सिमित हुनाले पहिलो आउनु हुनेलाई पहिलो प्राथमिकता दिईने छ। धन्यवाद !

15/09/2024

चुमभेलिमा फेला परेको केटो हुदै 'बैगुनी केटो'पछि अब 'मनपरी बोल्ने केटो' यी तीन केटोहरुले फेसबुक छाएको अवस्था #कुरो

06/09/2024

देशको नीति र नियम हुनुपर्यो भाईरल र मनखुशीले लहडमा लागेर आफुखुशी निर्णय गर्ने चलनको अन्त्यहोस #कुरो

Address

1/F., 396 Shanghai Street
Yau Ma Tei
00852

Website

Alerts

Be the first to know and let us send you an email when Prakash Rodung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category