09/03/2026
📢 एनआरएनए हेल्पडेस्क सूचना
एनआरएनए फिजिकल हेल्पडेस्क सेवा 15/०३/२०२६ देखि प्रत्येक आइतबार पुनः सञ्चालन हुने जानकारी गराइन्छ।
🗓 सुरु मिति: 15 मार्च २०२६
🕚 समय: बिहान ११:०० बजे देखि दिउँसो १:०० बजे सम्म
📍 स्थान: टिचर क्लब
📅 दिन: प्रत्येक आइतबार
🎯 हेल्पडेस्कको मुख्य उद्देश्य:
नयाँ आउने नेपाली विद्यार्थीहरूलाई सहयोग, मार्गदर्शन तथा आवश्यक जानकारी प्रदान गर्नु हो। विशेषगरी:
• रोजगारी सम्बन्धी जानकारी
• बसोबास (आवास) सम्बन्धी जानकारी
• अन्य आवश्यक तथा सम्बन्धित विषयहरूमा सहयोग
⚠️ महत्वपूर्ण सूचना (डिस्क्लेमर):
हामी कुनै कानुनी सेवा प्रदायक संस्था होइनौं। हामी कुनै पनि प्रकारको ग्यारेन्टी वा प्रतिवद्धता गर्न सक्दैनौं। हामी केवल उपलब्ध जानकारी साझा गर्ने र मार्गदर्शन गर्ने उद्देश्यले सञ्चालन भएका छौं।
👤 समन्वयक / सचिव: बिकाश पण्डित
📞 सम्पर्क नम्बर: 0899728830
📘 फेसबुक पेज: NRNA HELPDESK 2025–2027
🏛 स्थापना: २०२३
थप जानकारीका लागि सम्पर्क गर्नुहोस् वा हाम्रो फेसबुक पेज फलो गर्नुहोस्।