Embassy of Nepal, Tel Aviv

Embassy of Nepal, Tel Aviv This Embassy is also accredited to the Republic of Cyprus. Consular Hours : 10:00 to 14:00 O'Clock.

However, Honorary Consul of Nepal in Cyprus is the representative of the Government of Nepal on various matters.

01/09/2026
MECHANISMS FOR SENDING SUPPORT TO PRIME MINISTER DISASTER RELIEF FUND
01/09/2026

MECHANISMS FOR SENDING SUPPORT TO PRIME MINISTER DISASTER RELIEF FUND

Notice From PMO Nepal
27/08/2026

Notice From PMO Nepal

For International donors:

https://pmdrf.nchl.com.np/

The gateway is live now. Cards are supported.

सूचना:मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका क्षेत्रहरूमा व...
27/08/2026

सूचना:

मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका क्षेत्रहरूमा व्यापक जनधनको क्षति पुगेको सन्दर्भमा विपद् प्रभावितको व्यवस्थापन तथा पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र 'प्रधानमन्त्री राहत कोष' का तल उल्लेखित खाताहरूमा आर्थिक सहयोग गर्न सकिने व्यहोरा अनुरोध छ।

26/08/2026

सूचनाः

यस राजदूतावासको सहप्रमाणिकृत मूलुक साइप्रसमा घुम्ती टोली मार्फत राहदानी सेवा प्रदान गर्न लागिएको हुँदा यही मिति २०८३।०५।११ देखि २०८३।०५।१५ सम्म इजरायलस्थित यस राजदूतावासबाट प्रदान हुने राहदानी सम्बन्धी सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।

नेपाली राजदूतावास,
तेल अभिव, इजरायल।
मिति: २०८३।०५।१०

साइप्रसमा रहनुभएका नेपाली नागरिकहरूका लागि सूचना।
20/08/2026

साइप्रसमा रहनुभएका नेपाली नागरिकहरूका लागि सूचना।

04/07/2026

राहदानी विभागको नयाँ प्रणाली सञ्चालन सम्बन्धी जानकारी

Sagarmatha Day
29/05/2026

Sagarmatha Day

साइप्रसमा सञ्चालन हुने राहदानी तथा कन्सुलर सेवासम्बन्धी सूचना।
25/05/2026

साइप्रसमा सञ्चालन हुने राहदानी तथा कन्सुलर सेवासम्बन्धी सूचना।

अनौपचारिक रुपमा रहेको विप्रेषण सम्बन्धी सूचना।।।
06/05/2026

अनौपचारिक रुपमा रहेको विप्रेषण सम्बन्धी सूचना।।।

Address

2, Kaufman Street
Tel Aviv
68012

Alerts

Be the first to know and let us send you an email when Embassy of Nepal, Tel Aviv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share