Hamro Chhahari Mumbai

Hamro Chhahari Mumbai A NON GOVT. SOCIAL WELFARE MUMBAI BASED SOCIETY HELP THE NEEDY PEOPLE IN THEIR ACCOMODATION.

Hamro Chhahari  mein Rahne walon ke Apne Vichar aur Anubhav.
19/06/2024

Hamro Chhahari mein Rahne walon ke Apne Vichar aur Anubhav.

Hamro Chhahari ke Baremein Logon ke Apne vichar .
19/06/2024

Hamro Chhahari ke Baremein Logon ke Apne vichar .

बाल श्रम विरुद्धको विश्व दिवस एक अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा स्वीकृत दिवस हो जुन बाल श्रम रोक्नको लागि जागरू...
12/06/2024

बाल श्रम विरुद्धको विश्व दिवस एक अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा स्वीकृत दिवस हो जुन बाल श्रम रोक्नको लागि जागरूकता र सक्रियता जगाउने उद्देश्यले 2002 मा सुरु गरिएको थियो।

21/02/2024

Shout out to my newest followers! Excited to have you onboard! Sova Chettri, Suman Gurung, Bhim Chettri, Dipak Rai, Sanjay Lohagun

तारीख 20/01/24हिमाचल प्रदेश देखि चिरपरिचित विशेष व्यक्तित्व बुद्धिजिवि,सामाजिक अभियन्ता जसले आफ्नो पूरा जीवन समाज सेवामा...
20/01/2024

तारीख 20/01/24
हिमाचल प्रदेश देखि चिरपरिचित विशेष व्यक्तित्व बुद्धिजिवि,सामाजिक अभियन्ता जसले आफ्नो पूरा जीवन समाज सेवामा समर्पित 92 वर्षिय समाजसेवीका,हिमाचल प्रदेश सरकार द्वारा पुरस्कृत र सम्मानित आदरणिय मेडम श्रीमती साधना सन्सार सिंह नेपाली ज्यू र उहाँको साथमा रिटायर बैंक मनेजर,समाज सेवी,बुद्धिजिवि व्यक्तित्व श्रीमती रिता कार्की ज्यू ले १८/०१/२०२४ दिन हाम्रो छहारीको भ्रमण गर्नु भयो।

हाम्रो छहारी मा उहाँ सित को भेटघाट धेरै सकारात्मक,ऊर्जाशील,प्रेरणादायी रहयो। आजादी काे लागि नेपाली जाति का मानिसहरु ले दिएको त्याग,तपस्या योगदान र बलिदान बारे हामीले स्मरण गर्नु पर्ने र हाम्रा पूर्वज हरु को वीरता,भाषा,संस्कृति साहित्य र कला लाई सम्मान पाउनु पर्दछ बन्ने विचार राख्दै आफूमा भएको ज्ञान र अनुभव हामी बीच साझा गर्नु भयो। हाम्रो छहारीमा खास गरी क्यान्सर रोगी बसेको देखेर उहाँले हाम्रो छहारी काे धेरै प्रशंसा गर्नु भयो। छहारीमा बसीरहेका रोगी र उनका आफन्त हरु लाई क्यान्सर बारे जागरूकता र प्रेरक गराउने काे लागि आफ्नो तर्फबाट हाम्रो छहारी मा रोगीहरु सित बसेर भजन कृतन र भोजन गर्ने गराउने प्रस्ताव राख्नु भयो। उहाँको यस प्रस्तावलाई लाई स्वागत र सम्मान गर्दै दिनांक २१ /०१/२०२४ दिँउसो ३:३० मा जम्मा भएर कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरियो।

वहाँको निम्तोलाई स्वीकार गरेर यदि हाम्रा सुभचिन्तक हरुले छहारी मुम्बई आश्रमको कार्यक्रममा सहभागी भैदिनु भयो भने वहाँ झनै हर्षित हुनु हुनेछ।

प्रति,
छहारी, सिलिगुडी
छहारी, कोलकाता

धन्यवाद,
हाम्रो छहारी मुम्बई
रामसिंह तिरुवा
सचिव
धन्यबाद!!

15/01/2024

Address

B/66, 6th Floor, Sundar Society, Turbe Road, Opposite Diamond Garden
Chembur

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Chhahari Mumbai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hamro Chhahari Mumbai:

Share

Category