Darjeeling Political Gimic

Darjeeling Political Gimic this page is for all the positive and negative aspects of all political parties of darjeeling hills.

19/04/2026

"माग, र तिमीहरूलाई दिइनेछ।
खोज, र तिमीहरूले पाउनेछौ। " मत्ती ७:७

रुदेन लेप्चाले धेरै अघि देखि खोजेका थिए जो आज पाएका हुन् ।
#बदलाव_जरुरी_छ #चुप_चाप_कमल_छाप #हाम्रो_कालेबुङ_राम्रो_कालेबुङ #दार्जीलिंग

खरसाङमा उठिरहेको मतदाता सूचीसम्बन्धी समस्या केवल सामान्य त्रुटि हो कि गम्भीर लापरवाही र पक्षपातको संकेत—यो अब गम्भीर बहस...
05/04/2026

खरसाङमा उठिरहेको मतदाता सूचीसम्बन्धी समस्या केवल सामान्य त्रुटि हो कि गम्भीर लापरवाही र पक्षपातको संकेत—यो अब गम्भीर बहसको विषय बनेको छ।
वार्ड नं. १५ की BLO कल्पना सेवा BGPM को प्रचारमा देखिएको विषयले पहिले नै निष्पक्षताको प्रश्न उठाइसकेको छ। त्यसमाथि, धेरै वास्तविक मतदाताहरूको नाम हटाइएको वा adjudication मा राखिएको अवस्थाले झन् शंका बढाएको छ।
अझै गम्भीर कुरा के देखियो भने, निर्वाचन घोषणा भइसकेपछि नै BLO हरूलाई “सम्बर्दना कार्यक्रम” आयोजना गरिएको कुरा बाहिर आएको छ।
यसले Model Code of Conduct (आचारसंहिता) को पालना भएको थियो कि थिएन भन्ने विषयमा थप प्रश्न खडा गर्छ।
अब केही सिधा र आवश्यक प्रश्नहरू उठ्छन्:
👉 मतदाता सूची verify गर्ने जिम्मेवारी लिएका व्यक्तिहरूको काम कति निष्पक्ष थियो?
👉 राजनीतिक संलग्नता भएको व्यक्तिहरूबाट गरिएको verification कत्तिको विश्वासयोग्य मान्ने?
👉 निर्वाचन घोषणा पछि BLO हरूलाई गरिएको सम्बर्दना कार्यक्रम आचारसंहितासँग मिल्दोजुल्दो थियो?
👉 यस्ता गतिविधिहरूले जनताको विश्वास कमजोर बनाउँदैनन्?
👉 अन्ततः किन वास्तविक मतदाताहरू नै समस्यामा परिरहेका छन्?
यो विषय कुनै एक दलको मात्र होइन—यो प्रणालीको विश्वसनीयता, आचारसंहिताको सम्मान, र जनताको अधिकारसँग प्रत्यक्ष जोडिएको मुद्दा हो।
जनताले अब स्पष्टता र पारदर्शिता खोजिरहेका छन्।

The captain of the Indian national hockey team Shri Bharat Chettri is on the field against Shri Ruden Lepcha.अब पहाडको न...
19/03/2026

The captain of the Indian national hockey team Shri Bharat Chettri is on the field against Shri Ruden Lepcha.

अब पहाडको नयाँ पिढीले आफ्नो आइडल कस्तो बनाउने?
आफ्नो नानीहरूलाई को चिनाउने?
कुन बाटो हिँडाउने?
आउने नानीहरूलाई मेहेनत गरेर आफूलाई माथि पुर्याउनु पर्छ भनेर शिक्षा दिने की चोट्याई देखाएर हजारौं जनतालाई धोका दिएर पैसा बटुल्न सिकाउने ?

अभिभावकहरुले निर्णय लिनु पर्छ ।

Raju Bista Sanjeev La

16/03/2026

टिष्टा बाड पीडितको निम्ति कसले के के गरे?

Raju Bista --- आफ्नो वेतन बाट 10 परिवारलाई घर।

Anit Thapa --- बाड पीडितको निम्ति आएको 25 करोड चाट चुट पारेर टाप..!

Wat you say BGPM = TMC?
28/08/2024

Wat you say BGPM = TMC?

23/05/2024
21/05/2024
20/04/2024

We request your gracious presence for the "Vijay Sankalp Sabha" in Darjeeling, a momentous occasion which will be graced by the esteemed presence of the Hon'ble Union Home Minister, Shri. Amit Shah ji.

Date: 21st of April, 2024
Time: 9:30 A.M
Venue: Gorkha Stadium, Lebong

Your presence at this gathering would be an honor as we collectively pledge our dedication to fulfilling the aspirations of our region and nation.

कसैलाई मैले राजनीति सिकाउनु छैन।तरपनि किन र कसलाई भोट दिने भन्ने कुरामा विचार राख्नु पर्दा चै, हामीले आफन्तको वा आफ्नो द...
27/03/2024

कसैलाई मैले राजनीति सिकाउनु छैन।तरपनि किन र कसलाई भोट दिने भन्ने कुरामा विचार राख्नु पर्दा चै, हामीले आफन्तको वा आफ्नो दलको भन्दा हाम्रो जातिको हित र जातिको सुरक्षाकोलागि सोच्नुपर्छ ।

सर्वप्रथम, देशको संविधाभित्र रहेर हाम्रो भाषा, धर्म, संस्कृति र क्षेत्रको सुरक्षा नै हाम्रो अस्तित्व हो । जसले यी कुराहरू बुझेर राजनीति गर्छ उ नै हाम्रो भोटको दावेदार हुन्छ । चाहे गोर्खाल्याण्डको लक्ष्य विषय नै होस् त्यो लक्ष्य पनि यही बाटो हिडेर नै प्राप्त गर्न सकिन्छ।

आजसम्म केही भएको छैन ।यसबारे बीजेपीले निर्णय गर्न समय लिंईरहेको छ । हुनसक्छ बंगालको केही षडयन्त्र बीजेपीले बुझेको होला। तरपनि बाटो केन्द्र सरकार नै हो, यही बीजेपी नै हो ।यसमा हामीले अझ गम्भीर भएर, अझ सशक्त रूपमा संसदमा कुरा गरिरहनु जरूरी हुन्छ न कि थाकेर या रिसाएर बाटो मोड्यौं भने हाम्रो दुर्घटना हुनसक्छ।

बंगाल सरकार वा ममताले हामीलाई राजनीतिक, शैक्षिक, भाषिक र आर्थिक रूपमा नै शथिल बनाएर थिचेर राख्न चाहेको कुरा स्पष्ट छ। हामीबीच विभाजन गरेर भएपनि हाम्रो शक्ति घटाउन चाहान्छ ता कि हामी छुट्टै राज्यको कुरागर्न हिम्मत पनि नगरोस, भन्ने उसको उदेश्य प्रष्ट छ ।

यी सबैको बीच हामी सतर्क रही आफ्नो लक्ष्यमा अडिक रहनुपर्छ । अनि हाम्रो लक्ष्यका कुराहरू केन्द्र सरकारमा उठाउन सक्ने योग्य ब्यक्ति राजु बिष्ट नै हो ।

एन बी गिरी!

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Political Gimic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share