Orange Valley TMC sakha

Orange Valley TMC sakha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Orange Valley TMC sakha, Political organisation, Orange Valley, Darjeeling.

आज २७जुलाई २०२३ को दिन ब्लुमफिल्ड फेड्रिक डाली प्राथमिक पाठशाला प्रआगनमा स्वर्गीय शहिद श्रीमान मनराज राईको समाधी अधि शहि...
27/07/2023

आज २७जुलाई २०२३ को दिन ब्लुमफिल्ड फेड्रिक डाली प्राथमिक पाठशाला प्रआगनमा स्वर्गीय शहिद श्रीमान मनराज राईको समाधी अधि शहिदको परिवारहरू साथै सम्पूर्ण ग्रामवासी लगायत समाजको नेतृत्वगणहरू द्धारा खदामाला अर्पण गर्दै शहिदको योगदान र बलिदान लाई सम्झाना गरियो।
जय गोर्खा जय शहिद🎉🙏

युवालाई एउटा मौका दिनुहोस्| तपाईको बहुमूल्य भोटले गाउँको भविष्य निर्धारण गर्छ त्यसैले मेरो एक भोट दाजु Zigme Rai लाई। यु...
30/06/2023

युवालाई एउटा मौका दिनुहोस्| तपाईको बहुमूल्य भोटले गाउँको भविष्य निर्धारण गर्छ त्यसैले मेरो एक भोट दाजु Zigme Rai लाई। युवाहरूलाई हाम्रो गाउँको विकास गर्ने मौका दिनुहोस्

आज हाम्रो भोटिङ चिन्ह पोस्टर गर्दै र हाम्रा उम्मेदवार आफै मैदानमा छन्
29/06/2023

आज हाम्रो भोटिङ चिन्ह पोस्टर गर्दै र हाम्रा उम्मेदवार आफै मैदानमा छन्

तपाईको एक भोटले गाउँको भविष्य बदल्न सक्छ|
25/06/2023

तपाईको एक भोटले गाउँको भविष्य बदल्न सक्छ|

बदाई छ।
23/06/2023

बदाई छ।

22/06/2023

Address

Orange Valley
Darjeeling
734101

Telephone

+918250499673

Website

Alerts

Be the first to know and let us send you an email when Orange Valley TMC sakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Orange Valley TMC sakha:

Share