Darjeeling Sub Div Nari Shakti

Darjeeling Sub Div Nari Shakti Get the latest updates and news on Gorkha Jan Mukthi Morcha, Darjeeling

Good morning
22/06/2023

Good morning

21/06/2023
17/06/2023
08/04/2022
आज अन्तराष्ट्रिय नारी दिवश। 8 मार्च।परिवारमा, समाजमा, जातिमा अनि देशमा नारीको भूमिका महत्वपूर्ण छन्।विश्वमा नारीहरूले सब...
08/03/2022

आज अन्तराष्ट्रिय नारी दिवश। 8 मार्च।

परिवारमा, समाजमा, जातिमा अनि देशमा नारीको भूमिका महत्वपूर्ण छन्।

विश्वमा नारीहरूले सबै श्रेत्रमा आफ्नो दक्षता देखाएका छन्।

हामी, गोर्खाहरूले पनि अब नारीलाई एउटा अलङ्कार ले मात्र सुशोभित पारेर होइन वास्तवमा सशक्तिकरण गराउन पर्छ।

चुल्होमा मीठो खाना बनाउन मात्र होइन, नारीले मौका, साथ र उत्साह पाए, देश चलाउन सक्छिन्।

अब पहाडमा नारीहरू नै अघि आउन पर्छ। पहाड आमा रोएकी बेला, छोरीहरूले पितृसत्ताले निर्माण गरेको पर्खालहरू भत्काउन पर्छ।
यो आज मनाइएको नारी दिवसले हामीमा जोश र स्फूर्ति ल्याओस्।।

सम्पूर्ण नारीहरुलाई आजको दिनमा बधाई।

दार्जीलिङ्ग महकुमा नारी शक्ति
गोर्खा जनमुक्ति मोर्चा
दार्जीलिङ्ग।

Address

Singamari
Darjeeling
734105

Alerts

Be the first to know and let us send you an email when Darjeeling Sub Div Nari Shakti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Darjeeling Sub Div Nari Shakti:

Share