We Support SUJIT Tamang

We Support SUJIT Tamang Do Good,Good will come to you.

३२औं नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा सम्पूर्णलाई हार्दिक बधाई अनि शुभकामना-सुजित तामाङ्गपञ्चायत समिति सदस्यरङ्गली ...
20/08/2023

३२औं नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा सम्पूर्णलाई हार्दिक बधाई अनि शुभकामना-
सुजित तामाङ्ग
पञ्चायत समिति सदस्य
रङ्गली रङ्गलीयट खण्ड।

Happy Independence Day 🙏
15/08/2023

Happy Independence Day 🙏

आज आधिकारिक रूपमा भागोप्रमोले रङ्गली रङ्गलीयट खण्डमा पञ्चायत समितिको बोर्ड गठन एंवम सपथ ग्रहण गर्यो।चयन भएका सभापति श्री...
11/08/2023

आज आधिकारिक रूपमा भागोप्रमोले रङ्गली रङ्गलीयट खण्डमा पञ्चायत समितिको बोर्ड गठन एंवम सपथ ग्रहण गर्यो।
चयन भएका सभापति श्री सुरज छेत्री अनि उप-सभापति ललित राईलाई थुप्रै थुप्रै शुभकामना एंवम सम्पूर्ण पञ्चायत समिति सदस्यगणलाई बधाई अनि शुभकामना व्यक्त गर्दछु।
- सुजित तामाङ्ग।
पञ्चायत समिति सदस्य।

रङ्गली रङ्गलीयट पञ्चायत समितिको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गर्ने निश्चित भयो।रङ्गली रङ्गलीयट पञ्चाय...
07/08/2023

रङ्गली रङ्गलीयट पञ्चायत समितिको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गर्ने निश्चित भयो।
रङ्गली रङ्गलीयट पञ्चायत समितिको सभापति अनि सहकारी सभापतिको नामको घोषणा:
सभापति- सुरज छेत्री
सहकारी सभापति-ललित राई।
सभापति अनि सहकारी सभापति साथै सम्पूर्ण समिति सदस्यलाई बधाई अनि शुभकामना।

स्वतन्त्रता दिवस समारोह आयोजक समितिद्वारा शुरू गरिएको मङ्पु जनमैदानमा स्वतन्त्र दिवस खुल्ला फुटबल प्रतियोगिता साथै स्व°भ...
01/08/2023

स्वतन्त्रता दिवस समारोह आयोजक समितिद्वारा शुरू गरिएको मङ्पु जनमैदानमा स्वतन्त्र दिवस खुल्ला फुटबल प्रतियोगिता साथै स्व°भिम सिंग्दान स्मृति अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम/खेलमा आफ्नो उपस्थिति दिँदै।

सम्पूर्णमा धेरै धेरै धन्यवाद्।थप उर्जा प्राप्त भएको छ।
23/07/2023

सम्पूर्णमा धेरै धेरै धन्यवाद्।
थप उर्जा प्राप्त भएको छ।

मलाई विश्वासको साथ मतदान गरी विजय गराउनु हुने सम्पूर्ण ग्रामवासी,सहयोग पुराउनु हुने सम्पूर्ण सहयोगी हात,मलाई टिकट दिएर व...
12/07/2023

मलाई विश्वासको साथ मतदान गरी विजय गराउनु हुने सम्पूर्ण ग्रामवासी,सहयोग पुराउनु हुने सम्पूर्ण सहयोगी हात,मलाई टिकट दिएर विस्वास जताउनु हुने पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा,क्षेत्रीय सभासद् माननीय रतन कुमार थापा साथै सम्पूर्ण सम्पूर्णलाई आन्तरिक हृदयबाट धन्यवाद् अर्पण गर्दछु।
यो ग्रामवासीको जीत हो,हजुरको सेवामा सधै अर्पण रहनेछु।🙏

२३ वर्ष पछि हुन गईरहेको पञ्चायत चुनावमा भाग लिने सबै सबै प्रार्थीहरू साथै सम्पूर्ण मतदाताहरूमा धेरै धेरै शुभकामना।सबैको ...
07/07/2023

२३ वर्ष पछि हुन गईरहेको पञ्चायत चुनावमा भाग लिने सबै सबै प्रार्थीहरू साथै सम्पूर्ण मतदाताहरूमा धेरै धेरै शुभकामना।
सबैको जय होस्।

 रेसेप ग्राम पञ्चायत अन्तर्गत बूथ संख्या 24/103 तल्लो बीचकमानका मतदाताहरु संग भलोकुसरी गर्दै।
03/07/2023


रेसेप ग्राम पञ्चायत अन्तर्गत बूथ संख्या 24/103 तल्लो बीचकमानका मतदाताहरु संग भलोकुसरी गर्दै।

 #मिशन_पञ्चायत क्षेत्रीय सभासद रतन कुमार थापाको विषेश उपस्थिति माझ रेसेप ग्राम पञ्चायत स्थानीय रम्बी बिचकमान,सार्वाजनिक ...
02/07/2023

#मिशन_पञ्चायत
क्षेत्रीय सभासद रतन कुमार थापाको विषेश उपस्थिति माझ रेसेप ग्राम पञ्चायत स्थानीय रम्बी बिचकमान,सार्वाजनिक भवनमा बुथ संख्या 24/103,104 पञ्चायत सदस्य अनि पञ्चायत समिति प्रार्थीहरूलाई लिएर ग्रामवासीसंग सभा बसियो।

02/07/2023
 #मिशन_पञ्चायत     रेसेप ग्राम पञ्चायत अन्तर्गत बुथ संख्या 24/102 स्थानीय सरस्वती भष्मे क्षेत्रमा पञ्चायत समिति प्रार्थी...
01/07/2023

#मिशन_पञ्चायत



रेसेप ग्राम पञ्चायत अन्तर्गत बुथ संख्या 24/102 स्थानीय सरस्वती भष्मे क्षेत्रमा पञ्चायत समिति प्रार्थी सुजित तामाङ्ग अनि पञ्चायत सदस्य प्रार्थी दिपेन राईद्वारा चुनाव प्रचार युद्ध स्तरमा।

Address

Reshep G. P. Rambi Bichkaman, Mungpoo
Darjeeling

Telephone

+918918545123

Website

Alerts

Be the first to know and let us send you an email when We Support SUJIT Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share