BJP Soom tukvar mandal

BJP Soom tukvar mandal BJP SOOM TUKVAR MANDAL

आज बि०जे०पि० सोम तकभर मनडल  कन्भेनर रोजर सुब्बाको अगुवाइमा प्रशिक्षण कार्यक्रम रामदासधुरा सार्वजनिक भवनमा सम्पन्न भयो।
25/07/2026

आज बि०जे०पि० सोम तकभर मनडल कन्भेनर रोजर सुब्बाको अगुवाइमा प्रशिक्षण कार्यक्रम रामदासधुरा सार्वजनिक भवनमा सम्पन्न भयो।

21/07/2026
बर्नेसबेग चिया बगन अन्तर्गत बूथ संख्या 109 मा श्री मनप्रसद राइ को नेतृत्वमा भाजपा को बूथ लेबल कमिटि पुर्ण गठन कार्यक्रम ...
03/07/2026

बर्नेसबेग चिया बगन अन्तर्गत बूथ संख्या 109 मा श्री मनप्रसद राइ को नेतृत्वमा भाजपा को बूथ लेबल कमिटि पुर्ण गठन कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा पार्टीका कर्याकर्ता तथा समर्थक हरुले संगठन लाइ अज मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन।

Jai Gorkha, Jai Shri Ram.
02/07/2026

Jai Gorkha, Jai Shri Ram.

दिनांक 26/6/2026 को दिन सोम तकभर समष्टि अन्तर्गत दलसुर बस्ती बुथ संख्या  106  मां बुथ कमिटी गठन गरियो प्रेसिडेंट श्री  ब...
26/06/2026

दिनांक 26/6/2026 को दिन सोम तकभर समष्टि अन्तर्गत दलसुर बस्ती बुथ संख्या 106 मां बुथ कमिटी गठन गरियो प्रेसिडेंट श्री बिधान राई सेक्रेटरी उमंग राई बाईस प्रेसिडेंट श्री प्रसन्न राई सेक्रेटरी श्री अनुप राई कयासियर श्री एलिस राई साथै अन्य पदाधिकारी हरू चयन गरियो।
आज को बुथ कमिटी गठन मां सोम तकभर समष्टि कनभेनर श्री रोजर सुब्बा, सोम तकभर समष्टि सदस्य राजेन तामागं आपा, उपसभापति, रेगन राई, अबिप राई, शान्ति बस्ती का भाजपा अध्यक्ष श्री धनपरसाद सुनुवार, अनुभवी नेता श्री बिराट राई को प्रमुख उपस्थिति थियो।

दिनाङ २१/६/२०२६ को दीन भारतीय जनता पार्टी सोम तकभर अन्तरगत बर्नेसबेग 110 बूथ कमिटी पुर्ण गठन भयो। यसै क्रममा श्री चन्दन ...
22/06/2026

दिनाङ २१/६/२०२६ को दीन भारतीय जनता पार्टी सोम तकभर अन्तरगत बर्नेसबेग 110 बूथ कमिटी पुर्ण गठन भयो। यसै क्रममा श्री चन्दन राइ को अध्यक्षता मा सभा सम्पन्न भयो।
सभामा श्री रोजर सुब्बा सोम तकभर मण्डल कनबेनर, श्री रेगन राइ उप सभापति, श्री दिनेस तामाङ सचीव, राजेन तामाङ (आप्पा) कार्यकारी सदस्य को विशेष एवं गरिमामय उपस्थिति रहेको थियो।
नवनियुक्त सदस्यहरु यस प्रकार छन्।
📢 सभापति श्री चन्दन राई

उप सभापति श्री चन्द्र प्रकाश राई
उप सभापति श्री अमर कालीकोटे
सचीव श्री किरन लोहार
सचीव श्री निरोज राई
महिला मोर्चा श्रीमती रयन्ती राणा
युवा मोर्चा सभापति श्री बिपन राई
OBC मोर्चा सभापति श्री बिमल राई
SC मोर्चा सभापति सबिनय बिस्व
Minority मोर्चा सभापति श्री महेन्द्र सिगं
BLA प्रमुख श्री प्रशान्त गदाइली
Whatsapp प्रमुख श्री अबिशेक राई

भाजपा प्रतिको बिश्वासले आज धेरै जोरीरहेका छन् अनि आउने दीनहरु मा अजै धेरै मानिस हरु जोरीने छ ।
BJP West Bengal Bharatiya Janata Party (BJP)
Raj S***a Thamden

महत्त्वपूर्ण सूचना | शहीद परिवारहरूका लागिमाननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीज्यूद्वारा घोषणा गरिएको प्रत्येक शहीद...
20/06/2026

महत्त्वपूर्ण सूचना | शहीद परिवारहरूका लागि

माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीज्यूद्वारा घोषणा गरिएको प्रत्येक शहीद परिवारलाई रु. ५ लाख आर्थिक सहयोग तथा परिवारका एक सदस्यलाई सरकारी जागिर उपलब्ध गराउने प्रक्रियाका लागि सम्बन्धित शहीद परिवारहरूलाई आवश्यक कागजातसहित तल उल्लेखित प्रतिनिधिहरूसँग सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौं।

दार्जिलिङ जिल्ला:
श्री सुमन प्रधान
9733289185

कालिम्पोङ जिल्ला:
श्री बिरेन भुजेल
9800780022

शहीदहरूको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै, सबै सम्बन्धित परिवारलाई समयमै सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गर्दछौं।

Bharatiya Janata Party (BJP)
BJP Darjeeling

जनता को भरोसा, जनता को जीत।आज सोम तकभर उन्तरगत बर्नेसबेग 109 बूथ कोमिटी गठन  श्री चन्द्रमनि राईको अध्यक्षतामा सम्पन्न भय...
18/06/2026

जनता को भरोसा, जनता को जीत।
आज सोम तकभर उन्तरगत बर्नेसबेग 109 बूथ कोमिटी गठन श्री चन्द्रमनि राईको अध्यक्षतामा सम्पन्न भयो।
सभापति श्री मनोप्रसाद राई महासचिव श्री सिदार्थ बिस्व मनोनित गरियो।
आजको सभामा विशेष उपस्तिथि श्री रोजर सुब्बा, सोम तकभर मण्डल कनबेनर, श्री रेगन राई सचिव श्री दिनेस तामाङ,सोम तकभर मण्डल लगायत धेरै नेतृत्व हरुको पनि उपस्थिति थिए।

BJP West Bengal Raju Bista
Bharatiya Janata Party (BJP)

Address

Tukvar
Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when BJP Soom tukvar mandal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share