10/11/2025
कञ्चनजंघा हिमाल झै गोर्खा जातिको शिर उच्च स्थानमा बनी रहोस्,,
हाम्रो शिर कञ्चनजंघा को बेग्लै पहिचान अनि इतिहास बोकेको छ,,
यो हिमाल केवल हिमाल मात्र होईन यो हामी सबैको विभिन्न संस्कितीको आधार हो,,
अनि अनि हाम्रो भावना अनि किपट हो,,
सधैं गोर्खा को जय होस्,,