Nepali Damai Samaj, Darjeeling

Nepali Damai Samaj, Darjeeling Nepali Damai Samaj, 19, SC Dutta Lane ,Chandmari, Estd- 1942

दार्जिलिङ्गका विभिन्न स्थानहरूमा गएको भयानक पहिरोका कारण निर्दोष नागरिकहरूले दु:खद रूपमा ज्यान गुमाउनुपरेको घटनाले हामी ...
07/10/2025

दार्जिलिङ्गका विभिन्न स्थानहरूमा गएको भयानक पहिरोका कारण निर्दोष नागरिकहरूले दु:खद रूपमा ज्यान गुमाउनुपरेको घटनाले हामी सबैलाई अत्यन्त र स्तब्ध बनाएको छ।

हामी मृतक आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

यस प्राकृतिक विपद्‌को यस कठिन घडीमा, सम्पूर्ण दार्जिलिङ्गवासीको साथमा हाम्रो संगठनको ऐक्यबद्धता रहिरहनेछ।
हार्दिक श्रद्धाञ्जली 🙏🕯️

30/08/2025
In today's Himalaya Darpan
30/08/2025

In today's Himalaya Darpan

In today's Hamro Prajasakti
30/08/2025

In today's Hamro Prajasakti

Address

19 SC Dutta Lane Chandmari
Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Damai Samaj, Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category