16/07/2026
हाम्रा सम्माननीय मुख्यमन्त्री श्री पी. एस. गोलेज्यूको आयु सधैँ दीर्घ रहोस्। उहाँ सधैँ स्वस्थ, सुखी र ऊर्जावान रहनुहोस्, र कुनै पनि स्वास्थ्य समस्याको सामना गर्न नपरोस् भन्ने हाम्रो हृदयदेखि नै कामना छ।हामी उहाँलाई अझै धेरै वर्षसम्म सिक्किमको सेवा गर्दै, जनताको नेतृत्व गर्दै मुख्यमन्त्रीको रूपमा देख्न चाहन्छौँ। यही हाम्रो चाहना हो, र धेरै सिक्किमवासीको पनि यही आशा र अपेक्षा छ।
जय एसकेएम!
जय Prem Singh Tamang-Golay
जय सिक्किमे जनता!