Ratan Thapa, 43 no. Const. Gorubathan

Ratan Thapa, 43 no. Const. Gorubathan Sri.Ratan Thapa Official

 #शुभविहानी हजुर सबै-सबैमा  #कृष्ण_जन्माष्टमीको मंगलमय शुभकामना ब्यक्त गर्दछु।हजुरहरुको आजको दिन सुखमय रहोस भनि कामना गर...
04/09/2026

#शुभविहानी

हजुर सबै-सबैमा #कृष्ण_जन्माष्टमीको मंगलमय शुभकामना ब्यक्त गर्दछु।

हजुरहरुको आजको दिन सुखमय रहोस भनि कामना गर्दछु।

रतन‌ थापा
सभासद
४३ न.समष्टि, गोरुबथान

 #नेपाल‌_बाढपिडितहरुको_निम्ति  #प्रार्थना_एंव_श्रद्धाञ्जली_पैदलयात्रामा_सहभागीता  #गोरुबथान_धर्मशालादेखी_सोमबारे_बजार_भा...
02/09/2026

#नेपाल‌_बाढपिडितहरुको_निम्ति
#प्रार्थना_एंव_श्रद्धाञ्जली_पैदलयात्रामा_सहभागीता

#गोरुबथान_धर्मशालादेखी_सोमबारे_बजार_भानुचोकसम्म

उक्त प्रकृती प्रकोपमा परेर ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली साथै घाईतेहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्द्छु।‌

"हे ईश्वर सबैलाई रक्षा गरुन"

( ापा, सभासद, ४३ न.समष्टि, गोरुबथान)

 #भावपूर्ण_श्रद्धाञ्जली कालिम्पोङ जिल्ला, गोरुबथान अन्तर्गत स्यालपोखरी निवासी स्पेशल फ्रन्टियर फोर्सको सैनिक तथा पर्वतार...
01/09/2026

#भावपूर्ण_श्रद्धाञ्जली

कालिम्पोङ जिल्ला, गोरुबथान अन्तर्गत स्यालपोखरी निवासी स्पेशल फ्रन्टियर फोर्सको सैनिक तथा पर्वतारोही #धाक्पा_तेन्जिनको निधनले क्षेत्र तथा देशभरीमा शोकको माहोल छाएको छ।

उनी तिब्बत सीमाना नजिकै हिमाचल प्रदेशको लियो पार्गियल (पिक ६७९१) क्षेत्रमा सेवामा खटिएका थिए। २९ अगस्त २०२६ मा कर्तव्य पालनको क्रममा वीरगति प्राप्त भ‌एको‌ हो भन्ने विभिन्न स्रोतको जानकारी छ।

वहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा दुई पटक सफलतापूर्वक आरोहण गरीसकेका थिए।

वहाँको आत्माशान्तीको कामना सहित बैकुण्ठ बास गरोस भनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्द्छु साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछु।

ापा
सभासद
४३ न.समष्टि, गोरुबथान

भारतीय जनता पार्टीको, गोरुबथान-१२ पार्टी कार्यलयको उद्घाटन समारोहको केहि तस्वीरहरु:
31/08/2026

भारतीय जनता पार्टीको, गोरुबथान-१२ पार्टी कार्यलयको उद्घाटन समारोहको केहि तस्वीरहरु:

 #जमिनि_स्तरको‌_जनता_भारतीय_जनता_पार्टीको_झण्डा_ग्रहण_गर्दै_भाजपा_परिवारमा_जोडिने_क्रम_जारी:हिजो दिनांक २८/०८/२०२६ गोरुब...
29/08/2026

#जमिनि_स्तरको‌_जनता_भारतीय_जनता_पार्टीको_झण्डा_ग्रहण_गर्दै_भाजपा_परिवारमा_जोडिने_क्रम_जारी:

हिजो दिनांक २८/०८/२०२६ गोरुबथान–१२ मण्डल, आहाले ग्राम पञ्चायत अन्तर्गत भोटेटार फरेस्ट बस्तीका लगभग ५५ घरपरिवारले भारतीय जनता पार्टीको झण्डा ग्रहण गर्दै भाजपा परिवारमा जोडिएका छन्।

आहाले ग्राम पञ्चायतका उपप्रधान श्री अजीत राईले सञ्चालन गर्नुभएको समर्थन सभामा विशेषरुपले भाजपा कालेबुङ जिल्ला प्रतिनिधि श्री विकास राई, ४३ न.समष्टि, सभासद रतन‌ थापा, भाजपा १२ मण्डल, श्री युवराज शर्मा, गोरुबथान खण्ड पञ्चायत समितिका कर्माध्यक्ष श्री कुमार‌ थापा, सोमबारे बजार बुथ समिति सभापति श्री भुपेन शर्मा, कार्यलय सचिव श्री गजेन्द्र राई, श्री सागर थापा लगायत भाजपा नारी समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा भोटेटारको जनताले सभासद रतन‌ थापाको बाहुलीबाट दलिय झण्डा ग्रहण गरे अनि रक्षा बन्धनको शुभावसरमा भाजपा नारी समुहका नेत्री श्रीमती उर्मिला तामाङ, अनि टोलीले उपस्थित सबैसित #राखि बाँधेर जनसाधारणसित सम्मान साँझा गरे।

हामी सत्ता हेरेर होइन, जनताको दुःख बुझ्ने, गोरुबथानलाई माया गर्ने र विकासको सपना बोकेर काम गर्ने नेतृत्वलाई साथ दिने पक्षमा छौँ। वर्तमानको युगसम्म पनि हामी पछौटे छौं, सरकारी सहुलियतदेखी बंचीत छौं। रतन थापाले आफ्नो कार्यकालको छोटो अवधिमा जमिनि स्तरको जनताको साहारा बनेर उब्रेको थियो। राज्यमा नयाँ सरकार गठन पश्चयात सरकार सित धेरै आशा छ तर सरकारसम्म क्षेत्रीय गरिब एवं‌ निमुखा जनताको आवज बनिएको नेत्तृव श्री रतन थापाप्रति भरोसा रहेको बताए।

यो समर्थन केवल राजनीतिक समर्थन होइन, यो जनताको विश्वास हो, भविष्यप्रतिको आशा हो। गाउँ–बस्तीका साधारण जनतादेखि युवापुस्तासम्मको आवाज एउटै बन्दैछ। देशहितसँगै गोर्खे जातीय हित र अधिकारको आवाज अझ बलियो बनाउनुपर्छ।

हाम्रो माटो, हाम्रो पहिचान, हाम्रो अस्तित्व र हाम्रा भावी पुस्ताको भविष्यका लागि आज जनताले आफ्नो विचार र विश्वास खुलेर व्यक्त गरिरहेका छन्। देश बलियो भयो भने हाम्रो आवाज बलियो हुन्छ। हाम्रो आवाज बलियो भयो भने गोर्खे जातीय हितको बाटो अझ फराकिलो हुन्छ।

जनताको विश्वास • गोर्खेको स्वाभिमान • राष्ट्रहितको संकल्प

जय हिन्द ।। |।। जय गोर्खा
#गोर्खेहित #जातीयहित #राष्ट्रहित #जनताकोआवाज #जयभारत #जयगोर्खा

 #सुचना_एवं_संस्कृतिक_विभाग,  #कालेबुङद्वारा_आयोजित  #नेपाली_भाषा_मान्यता_स्मृति_दिवस_समारोह_२०२६ को निमन्त्रणामा रामकृष...
28/08/2026

#सुचना_एवं_संस्कृतिक_विभाग,
#कालेबुङद्वारा_आयोजित
#नेपाली_भाषा_मान्यता_स्मृति_दिवस_समारोह_२०२६ को निमन्त्रणामा रामकृष्ण रंगमंच, कालेबुङमा सहभागी।

दिनांक : २७/०८/२०२६

 #शुभविहानी हजुर सबैमा " #पवित्र_राखी" पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु।रतन‌ थापासभासद ४३ न.समष्टि, गोरुबथान
28/08/2026

#शुभविहानी

हजुर सबैमा " #पवित्र_राखी" पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु।

रतन‌ थापा
सभासद
४३ न.समष्टि, गोरुबथान

Big shout out to my newest top fans! 💎 Palden Lama, Pratik Rai, Bishal Pariyar, Susan Rai, Amir Rai, Hemanta Pokhrel Bha...
28/08/2026

Big shout out to my newest top fans! 💎 Palden Lama, Pratik Rai, Bishal Pariyar, Susan Rai, Amir Rai, Hemanta Pokhrel Bhardwaz, Yogesh Thapa, Prabesh Ghishing, Abjal Alam, Bibesh Rai, Rolen Lepcha, बिक्की गुरुङ्ग, Dhurba Chhetri Neupanay, Sahadeo Bhujel, Prabin Rai Gbn, Samuel Rongkup, Anjil Khatiwara, Niki Niki, Abel MundaSurin

Drop a comment to welcome them to our community,

 #शुभविहानीभारतीय गोर्खा समुदायबाट भारत‌ देशको स्वाधिनताको संघर्षमा सहिद बनेका " #मेजर_दुर्गा_मल्ल"लाई स्मरण गर्दै ... ज...
26/08/2026

#शुभविहानी

भारतीय गोर्खा समुदायबाट भारत‌ देशको स्वाधिनताको संघर्षमा सहिद बनेका " #मेजर_दुर्गा_मल्ल"लाई स्मरण गर्दै ...

जय गोर्खे
जय भारत

#रतन‌_थापा
सभासद
४३ न.समष्टि, गोरुबथान

Shout out to my newest followers! Excited to have you onboard! Bishal Karki Chhetri, Arjun Sharma Nirowla, Sushmita Rai,...
26/08/2026

Shout out to my newest followers! Excited to have you onboard! Bishal Karki Chhetri, Arjun Sharma Nirowla, Sushmita Rai, Subash Gurung, Ashok Kalicoty, Sayog Tamang

Address

Gorubathan
735231

Telephone

+916296858106

Website

Alerts

Be the first to know and let us send you an email when Ratan Thapa, 43 no. Const. Gorubathan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ratan Thapa, 43 no. Const. Gorubathan:

Shortcuts

Share

Category