Gorkhaland

Gorkhaland Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gorkhaland, Political organisation, Gorubathan, District Kalimpong, Gorubathan.

आज फेरि कालेबुङ जि जे एम एम पार्टी अफिसमा बिमल गुरुङको फोटो भएको झन्दा फर्फरायो जय गोेर्खा
27/10/2017

आज फेरि कालेबुङ जि जे एम एम पार्टी अफिसमा बिमल गुरुङको फोटो भएको झन्दा फर्फरायो जय गोेर्खा

27/10/2017
जय होस गोर्खाको
24/10/2017

जय होस गोर्खाको

जय गोर्खा...........                  बिर्ताको लडाइ लड्नु छ                            इतिहास रच्नु छ भोलिको            ...
13/09/2017

जय गोर्खा...........
बिर्ताको लडाइ लड्नु छ
इतिहास रच्नु छ भोलिको
एक भै लडौ गोर्खाल्याण्ड
बनाउँनु छ हामीले

30/08/2017

6सेडुल मांग्ने होशियार बंगाल भित्रको ब्यबस्था मांग्ने होशियार।
जनता हामी मान्दैनौ .......
बंगाल भित्रको ब्यबस्था थाप्न खोज्नेहरुलाइ होशियारी गराउदै गोरुबथानको जनता जय गोर्खा जय गोर्खाल्याण्ड

20/08/2017

आमा को माया माटो को माया भूल्दैन कै गरि जय गोर्खाल्याण्ड

जय गोर्खा रैलि गोरुबथान
17/08/2017

जय गोर्खा रैलि गोरुबथान

62 वौं दिन गोरुबथानमा जोशिलो नारा सितै जुलुस जय गोर्खाल्याण्ड
16/08/2017

62 वौं दिन गोरुबथानमा जोशिलो नारा सितै जुलुस जय गोर्खाल्याण्ड

15/08/2017
14/08/2017

सम्पूर्ण गोर्खे युवा भाइ-बहिनीहरुलाइ सजक भै दिने अनुरोध
हाम्रो गोेर्खाल्याण्डको मुद्धा बिथोल्नलाइ किसिम-किसिमको बिकाश बोर्ड बनाए फेरि अहिले आएर सिबिक पुलिसको बाहना । यो हाम्रो गोर्खाल्याण्डको आन्दोनल बिगार्ने चेष्ठा हो किनकि यो दार्जेलिङ(गोर्खाल्याण्ड)छेत्रा बाट 8/10 हजार युवा-युवतीहरुलाइ सिबिक बनाएर लानु भनेको हामी बाट गोर्खाल्याण्डको एउता यस्तो शक्ति खोसेर। हाम्रो गोर्खाल्याण्डको आन्दोलनलाइ दुर्बल बनाउनु हो........यसर्थ हाम्रो भाइ बहिनीहरुले यो ममताको चालमा नफसौ तिमीहरुको पनि यो सिबिक पुलिसमा भविश्या छैन हामी मिलेर गोर्खाल्याण्ड बनाऔ त्यासमा सबैको भविश्या सुनिञ्चित छ तिमीहरु आफै सोच बुझ यदि ममताले तिमीहरुको भविश्या सोचेर गरेको डाइरेक बंगाल पुलिस दिने थियो किन सिबिक ।

लेप्चा बिकाश  बोर्ड ...लेप्चा गाँउ गोरुबथान बाट गोर्खाल्याण्डको आन्दोलनलाइ सहयोग गर्न हेतु गोर्खा जन मुक्ति मोर्चामा साम...
14/08/2017

लेप्चा बिकाश बोर्ड ...लेप्चा गाँउ गोरुबथान बाट गोर्खाल्याण्डको आन्दोलनलाइ सहयोग गर्न हेतु गोर्खा जन मुक्ति मोर्चामा सामेल भए जय गोर्खा

Address

Gorubathan, District Kalimpong
Gorubathan
735231

Alerts

Be the first to know and let us send you an email when Gorkhaland posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share