BAGRAKOTE T. G. PRIMARY SCHOOL

BAGRAKOTE T. G. PRIMARY SCHOOL This is a purely government school. The students of this school are facilated with all govt facilities. Mostly backward people's children are over here.

First Term Result Distribution 2026  #
08/05/2026

First Term Result Distribution 2026
#

Some glimpse of 77th Republic Days Celebration
27/01/2026

Some glimpse of 77th Republic Days Celebration

Saraswati Puja .......
24/01/2026

Saraswati Puja .......

Students week 2026 कार्यक्रममा शिशुहरूको प्रस्तुति......
13/01/2026

Students week 2026 कार्यक्रममा शिशुहरूको प्रस्तुति......

12/01/2026

Thanks to our dearest parents for their best effort to make grand success of our food festival 2026 and GRADUATION CEREMONY 2026 🎉🍴👨‍🍳👏💕

पुरस्कार तथा प्रमाणपत्र वितरणका केही झलकहरू… 🎉🎊👏💫उक्त कार्यक्रममा वार्षिक परिक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी/प...
12/01/2026

पुरस्कार तथा प्रमाणपत्र वितरणका केही झलकहरू… 🎉🎊👏💫
उक्त कार्यक्रममा वार्षिक परिक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी/प्रतिभागीहरूलाई सम्मान गर्दै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएयो। यो अवसर सबैका लागि उत्साह, गर्व र प्रेरणाले भरिएको स्मरणीय क्षण बनेको छ।

12/01/2026

शिशुहरू Ramp Walk गर्दै 💃🏽👶🤩🎉👏

Happy birthday our beloved NISHAN NAIK
31/12/2025

Happy birthday our beloved NISHAN NAIK

RESULT DISTRIBUTION AND P.T.M AT OUR SCHOOL....
31/12/2025

RESULT DISTRIBUTION AND P.T.M AT OUR SCHOOL....

दोस्रो पर्वको फलाफल वितरण तथा शिक्षक-अभिभावक सभा  सम्पन्न:आज हाम्रो विद्यालयमा  दोस्रो पर्वको फलाफल वितरण साथै अभिभावक र...
23/09/2025

दोस्रो पर्वको फलाफल वितरण तथा शिक्षक-अभिभावक सभा सम्पन्न:

आज हाम्रो विद्यालयमा दोस्रो पर्वको फलाफल वितरण साथै अभिभावक र शिक्षकबीच आपसी छलफल तथा सुझाव आदान–प्रदान गर्ने उद्देश्यले Parents-Teachers Meeting आयोजना गरिएको थियो।

बैठक निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। अभिभावकहरूले आफ्ना सन्तानको अध्ययन, विद्यालयको शैक्षिक वातावरण, अनुशासन र अन्य गतिविधिबारे आफ्ना धारणा राख्नुभयो। शिक्षकहरूले पनि अभिभावकहरूलाई विद्यार्थीहरूको प्रगति, कमजोरी तथा सुधारका उपायबारे जानकारी दिनुभयो।

यस बैठकले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको अनुभव गरियो। सहभागी अभिभावकहरूले विद्यालयले गरिरहेको प्रयासप्रति सन्तुष्टि प्रकट गर्नुभयो र केही उपयोगी सुझावहरू पनि दिनुभयो।

Address

BAGRAKOTE T. G. PRIMARY SCHOOL
Jalpaiguri
734501

Telephone

9593833639

Website

Alerts

Be the first to know and let us send you an email when BAGRAKOTE T. G. PRIMARY SCHOOL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share