Voice Of Janta

Voice Of Janta No More Corruption enough is enough

Gati Chhari Pachi kasko bouko ke laag cha Ra..
15/07/2023

Gati Chhari Pachi kasko bouko ke laag cha Ra..

15/07/2023
Gati Chhari Pachi kasko bouko ke laag cha Ra
15/07/2023

Gati Chhari Pachi kasko bouko ke laag cha Ra

गोरूबथान 43 नम्बर समष्टि पोख्रेबुङ ग्राम पंचायत, सिट न.2 बाट विजय बनेका लुंगसेलका स्वतन्त्र उम्मेदवार श्री प्रणाम तामांगले पनि आज भागोप्रमोलाई समर्थन जनाए।

15/07/2023

alikati pani sarum nalageko..

Gati Chhari Pachi kasko bouko ke laag cha Ra
15/07/2023

Gati Chhari Pachi kasko bouko ke laag cha Ra

चुङथुङ ग्राम पंचायतका स्वतन्त्र पञ्चायत सदस्य विनोद सुब्बाज्यूले भागोप्रमोलाई स्वतन्त्ररूपमा समर्थन गरेर चुङथुङमा भागोप्रमोले बोर्ड गठन गर्न सफल बनेको छ।

हार्दीक शुभकामना सोनिका तामाङ ज्युलाई बिजय हुनु भएकोमा
13/07/2023

हार्दीक शुभकामना सोनिका तामाङ ज्युलाई बिजय हुनु भएकोमा

हार्दीक शुभकामना पेमा मोक्तन ज्युलाई बिजय हुनु भएकोमा
11/07/2023

हार्दीक शुभकामना पेमा मोक्तन ज्युलाई बिजय हुनु भएकोमा

Teacher in charge of Dhap Primary SchoolSom Kumar Gurung..Condition is very very poor , better focus on School overall d...
11/07/2023

Teacher in charge of Dhap Primary School
Som Kumar Gurung..
Condition is very very poor , better focus on School overall development rather than politics..

01/07/2023

पञ्चायत ईलेक्सन(Panchayat Election) :
अब घर घरमा नेताहरुको उत्पती भको छ अब के होला हाम्रो समजको , मान्छेले पोलिटिकसलाई(Politics) गरी खाने भाडो बनाईसक्यो I अब हाम्रो अस्तिवा मिटेर जान्छ कि जस्तो पो लागन थल्यो I

अलिक सरम पनि लाग्दैन रहेछ हाम्रो नेताहरुलाई जुन बेला जनताको साथ थियो त्योबेला पैसा र केटी बाजीमा मस्त हाम्रो नेताहरु अब ...
30/06/2023

अलिक सरम पनि लाग्दैन रहेछ हाम्रो नेताहरुलाई जुन बेला जनताको साथ थियो त्योबेला पैसा र केटी बाजीमा मस्त हाम्रो नेताहरु अब घुत्रो पत्योउछ र ।

------ आन्दोलनका खरानीहरु  ------ पहाडको एउटा कविता जंगलमा एउटा स्याल करायो भनेएकछिनमा जंगललै भरि स्याल कराउछगाँउका कुकु...
20/06/2023

------ आन्दोलनका खरानीहरु ------ पहाडको एउटा कविता

जंगलमा एउटा स्याल करायो भने
एकछिनमा जंगललै भरि स्याल कराउछ
गाँउका कुकुरमा जति ठुलो दुश्मनी होस्
तर..... राति गाउँ र गल्लीमा
एउटा कुकुर भुक्यो भने
बाटै भरिको सबै कुकुरहरु भुक्छन्
गावैं भरिको सबै कुकुरहरु भुक्छन्
निकै शुरो मानिसको पनि सातो लिन्छ
चोरहरु भाग्छन्
जोगीहरु मन्त्र जाप गर्छन्
खोई उनीहरूको सभापति / सचिव र संगठन हुदैन त ?
कुकुर र स्यालको ?
तर उनीहरूको संगठन कति बलियो र
अनुशासित छन् उनीहरू ।

तर एउटा बाख्रा कराएर छेउमा मोर्यो भने पनि
आर्को बाख्रा पटक्कै कराउँदैन
एउटा सुँगुर छेउमा कराएर मोर्यो भने पनि
आर्को सुँगँर कराउँदैन
बिरोध गर्दैन
प्रतिक्रिया गर्दैन
आफै खाऊ
आफै लाउ भन्छन्
त्यसकारण -
बाख्रा र सुँगँर सधैं बलि चढ्छन्
स्याल र कुकुर बलि चढ्दैनन् ।

सुत्केरी ब्यथा लागे जस्तो
ठाँउ सरि -सरि
कनी - कनी
कुना खोजी - खोजी
घाट -घाटको पानी पिएर
पेदोंग देखि राजधानी दिल्ली सम्म
'तारिख पे तारिख ' मिटिंग गरेको प्रतिफल
GMCC का गोर्खाल्यान्डको रोड म्यापहरु
जनताले साहै आशा गरे अनुरुप भएन
जनतालाई स्वाद पर्दो भएन ।

अब यसलाई
बामे सर्दैछ भनौं
भित्ता समाएर उभिन सिक्दैछ भनौं
कहिले यो नानी आमाको दुध चुस्नु छोडेर
बिमल गुरुङको जुँगा तान्ने हुन्छ होला ?
कहिले नाडीमा तागत भरिएर
ममताको केश जगट्याउने हुन्छ होला ?
कहिले मोदीलाई गिलासमा चिया मागेर पिउने हुन्छ होला ?
समयलाई पर्खिनु भन्दा ठुलो
विकल्प अब के नै रहयो र ....?

गोरामुमो पनि नरिसाउ
गोजमुमो पनि नरिसाउ
तिमीहरूलाई जनताले
नब्बे मिनट फुटबल खेल्नु दिएर पनि
ओभर टाइम पनि खेल्नु दिएकै हो
तर दिल्लीको दुईवटै पोसमा
गोल गर्न सकेनौं
अब यो
प्यानलकिक् हो
जनताले आफै पोसमा
गोल गर्दैछन्
अब जति लंकी लाउने
रफ खेल खेल्नु थियो - खेल्यौं ।

अब यो ट्राइब्रेकरमा
आ- आफनो हार र जीत
दुख नमानी स्वीकार गर
पेले बन्ने कोसिस नगर
भाइचुंग जस्तै
नेशनल टीमबाट
लोकल टीममा पुग्ला
नेशनल टीमको क्याप्टेनबाट
हरूवा मेयर सम्म
ब्यागगियर लाग्ला ।

बिमल बिग्रियो
हर्के बिग्रियो
मन पनि झण्डै बिग्रेको ...गाठे !
तर अब राजेन मुखिया पनि
मौकामा चौका हान्दैछ
सिलिगुडीको एम एल ए को पार्टी टिकिट हेरेर कुदै्छ
मन्त्री खानु धुपहाल्दैछ
शान्ताले त लटरी पारिहालिन
पेन्सन बनाइ हालिन
प्रगति नै होस्
अगति नहोस् ।। ओम ।।

Source : Social Media

Address

Rongo
Kalimpong
735206

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Janta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Voice Of Janta:

Share

Category