United Himalayan YouthFederation

United Himalayan YouthFederation Together for the People

12/06/2026

Abo youth agari awnu parcha!Psr Kalimpong KTV Kalimpong Kalimpong Times Gorkha Channel Kalimpong Gorkha Channel Dooars Times -The True Voice Of North Bengal DarjeelingTimes.com - Darjeeling News Darjeeling Hills Times Of Siliguri

हो, हामी बंगालको भित्र छौँ अहिले, तर पहाड, तराई र डुवर्सको आफ्नै प्रशासनिक व्यवस्था, विशिष्ट संस्कृति, भाषा र सामाजिक वा...
11/06/2026

हो, हामी बंगालको भित्र छौँ अहिले, तर पहाड, तराई र डुवर्सको आफ्नै प्रशासनिक व्यवस्था, विशिष्ट संस्कृति, भाषा र सामाजिक वास्तविकताहरू छन्। हाम्रो पहिचान र चासो मैदानी क्षेत्रको भन्दा फरक छ, र यो विविधताको सम्मान गर्नुपर्छ। कुनै पनि आधिकारिक अधिकार वा विभागीय जिम्मेवारी बिना, कुनै व्यक्तिले आफ्नै भूमिमा स्थानीय मानिसहरूलाई प्रश्न गर्छ वा धम्की दिन्छ भने यो गहिरो चिन्ताको विषय हो। सत्तारुढ दलको नाम लिएर बासिन्दाहरूलाई धम्की दिनु पूर्णतया अस्वीकार्य छ र लोकतान्त्रिक मूल्यमान्यताहरू विरुद्ध जान्छ। GTA क्षेत्र भित्र बस्ने मानिसहरूलाई माफी माग्नु पर्छ जसले यस्तो व्यवहारबाट अनादर वा धम्की महसुस गराएका छन्। राजनीतिक सम्बद्धतालाई नागरिकहरूलाई धम्काउने उपकरणको रूपमा प्रयोग गर्न सकिँदैन। हामी विश्वास गर्छौं कि सम्बन्धित राजनीतिक दल र प्रहरी प्रशासनले यस्ता घटनाहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ र उचित कारबाही सुनिश्चित गर्नुपर्छ। कसैले पनि आफ्नो घर वा समुदायमा धम्की महसुस गर्नु हुँदैन। पारस्परिक सम्मान, संवाद र शान्तिपूर्ण सहअस्तित्व सधैं धम्की र राजनीतिक दबाबमाथि विजयी हुनुपर्छ।

09/06/2026

हामी कुनै पनि पार्टीको पक्ष विपक्षी छैनौँ, केवल ती व्यक्तिले पार्टीको धम्की दिएकोमा आपत्ति जनाउँछौ। धेरै समय कार्यरत कर्मचारीहरू लाई ती व्यक्तिले पार्टीको धम्की दिएकोमा हामी आपत्ति जनाउँछौं। यस्तो महसुस हुन्छ घरमा पसेर धम्की दिएको जस्तो। पहाडमा जन्मेर हुर्कके व्यक्तिको खुन हो भने मलाई लाग्छ पक्कै पनि रिस उठ्छ तपाईँलाई। त्यो पर्यटकलाई भन्न पनि चाहन्छौं कि अहिले पनि टुरिजम डिपार्टमेन्ट जिटिएको अन्डरमा भएको कारण त्यहाँ कुनै पनि टिकट नउठाउनु भन्ने notification निस्केको छैन। यस्तो व्यक्तिहरूले यसरी समाजमा समस्या उत्पन्न गराउँछ आधा ज्ञान लिएर। त्यसैले हामी UHYF घोर विरोध गर्छौं र साथै बीजेपीका दार्जिलिङ कालिम्पुङका जिल्ला अध्यक्ष सेक्रेटरि अनि अन्य पदाधिकारीहरुलाई सम्मानजनक भन्न चाहन्छौँ कि यस्ता व्यक्तिहरूले गर्दा समाजमा समस्या उत्पन्न गराउन सक्छ त्यसैले छिटो भन्दा छिटो कारबाही गरिदिया जाओस् भनी आह्वान गर्छौं। अब उसो कुनै पनि त्यस्ता व्यक्तिहरूले धम्काउन पाउने छैन पहाडबासीलाई । ती सबै कुराहरू देख्दा पहाड तराई अनि डुवर्स हाम्रै व्यक्तिले अथवा लोकल पार्टीले चलाओस् जस्तो लाग्छ केही समय लाग्छ तर हुन्छ होला। त्यो आउँदै जान्छ मिल्दै जान्छ तर अब हामी चाहिँ कम्मर कसेका छौं आफ्नो जग्गा भाषा अनि संस्कृति अनि आफ्नो मान्छेलाई हेपाईहरूबाट बचाउन तयार छौं। तपाईहरु पनि हामीसँग जोडिनु सक्नुहुन्छ।

07/06/2026

United for a Better Tomorrow. United Himalayan Youth Federation (UHYF)




YouthForChange
FutureLeaders
RiseTogetherLeadTogether
VoiceOfYouth
YouthMovement
UnitedForProgress

05/06/2026

The youth are no longer waiting for change—we are becoming the change.
United Himalayan Youth Federation (UHYF)

First official meeting of United Himalayan Youth Federation(UHYF) towards a better future for our hills. Rise Together, ...
02/06/2026

First official meeting of United Himalayan Youth Federation(UHYF) towards a better future for our hills. Rise Together, Lead Together, Serve Together.

Address

Kalimpong
Kalimpong
734301

Alerts

Be the first to know and let us send you an email when United Himalayan YouthFederation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to United Himalayan YouthFederation:

Shortcuts

Share

Category