VOTE for Santosh Khawas

VOTE for Santosh Khawas Come all come togather to vote for Santosh Khawas

आज गैरीबासको छायालिश गाउँमा चुनाव प्रचार प्रसारको कार्यक्रमलाई यथावत राख्नु हुदै श्रीमान सन्तोष खवासले घर दैलोको परिभ्रम...
21/06/2022

आज गैरीबासको छायालिश गाउँमा चुनाव प्रचार प्रसारको कार्यक्रमलाई यथावत राख्नु हुदै श्रीमान सन्तोष खवासले घर दैलोको परिभ्रमण गर्नु भयो |

आजदेखि गैरीबासमा श्रीमान सन्तोस खवासको चुनाबी बिगुल बज्यो ! वहाँले यसको थालनी फ्याक्टोरी छेउ बिखबारी गांवबाट सुरुवात गर्...
13/06/2022

आजदेखि गैरीबासमा श्रीमान सन्तोस खवासको चुनाबी बिगुल बज्यो ! वहाँले यसको थालनी फ्याक्टोरी छेउ बिखबारी गांवबाट सुरुवात गर्नु भयो ! वहाँको आगमनलाई खुला हृदयले गांववासिले स्वागत जनाए!यस घर दैलोको अनुष्ठानको बिखबारीबासिले मुरि मुरि प्रसंसा गरे!

हिज टुङ्ग्शुगको गुम्बामा श्रीमान सन्तोष खवास ज्युले क्षेत्रवासी हरुका सुख, सम्रिधि, सुस्वास्थ्यको कामना गर्नु हुदै पुजा ...
12/06/2022

हिज टुङ्ग्शुगको गुम्बामा श्रीमान सन्तोष खवास ज्युले क्षेत्रवासी हरुका सुख, सम्रिधि, सुस्वास्थ्यको कामना गर्नु हुदै पुजा अर्चना गर्नु भयो !

आजको अन्य केहि मुख्य तस्बिरहरु जसले धेरै शब्द,वाक्यास मानस्पटलमा त्यसै पनि पोखी दिन्छ !
11/06/2022

आजको अन्य केहि मुख्य तस्बिरहरु जसले धेरै शब्द,वाक्यास मानस्पटलमा त्यसै पनि पोखी दिन्छ !

11/06/2022

तीनसय नौ जना प्राथी केवल पैतालिसवटा आसनको निम्ति !

11/06/2022

आज टुङ्ग्शुङ्गमा भएको मनन योग्य वाक्यास श्रीमान सन्तोष खवास बाट !!!

आज पैतालिस समस्ती कै टुंगसुङ्गमा श्री सन्तोष खवास ज्युले आफ्नो समर्थकहरुसित  भेट घाट गर्नु भयो! सभामा आज आफ्नो समर्थन जन...
11/06/2022

आज पैतालिस समस्ती कै टुंगसुङ्गमा श्री सन्तोष खवास ज्युले आफ्नो समर्थकहरुसित भेट घाट गर्नु भयो! सभामा आज आफ्नो समर्थन जनाउनु हुदै पूर्व पार्सद श्रीमान संखमानी राईले श्रीमान खवसलाई एक योग्य सभासदमा हुन पर्ने सर्बगुन सम्पन्न व्यक्तितव बताउनु भयो!

आज अप्पर प्यारेनमा हाम्रा निर्दलिय प्राथीको प्रथम कार्यालयको बिधिगत उदघाटन भएको छ!उदघाटनमा वहाका दलका कार्यकर्ताहरुको उप...
11/06/2022

आज अप्पर प्यारेनमा हाम्रा निर्दलिय प्राथीको प्रथम कार्यालयको बिधिगत उदघाटन भएको छ!उदघाटनमा वहाका दलका कार्यकर्ताहरुको उपस्थिति थियो भने आजै नै रोङ्गो साथै गैरीबासबाट केहि नारी मोर्चामा नयाँ सदस्यहरुले आफ्नो समर्थन जनाउनु आएका थिए!

श्रीमान सन्तोष खवास आफु एक निर्दलिय प्राथीको रुपमा चुनावको यस महाकुभमा उत्रिएता पनि उप्पर प्यारेनबाट प्राप्त यतिसारो माय...
10/06/2022

श्रीमान सन्तोष खवास आफु एक निर्दलिय प्राथीको रुपमा चुनावको यस महाकुभमा उत्रिएता पनि उप्पर प्यारेनबाट प्राप्त यतिसारो माया, स्नेहप्रति आत्मविभोर भएको जनाउनु भएको छ!अप्पर प्यारेनको विकास मुलक कार्यमा आफु चिन्तन्सिल रहेको, समग्र क्षेत्रमा उन्नातमुलक कार्यप्रति आफु लागि परेको जनाउनु हुन्छ!

आजै नै अप्पर प्यारेनको घर दैलो स्थलगत परिभ्रमण गरि श्रीमान सन्तोष खवास जिउले आफ्नो चुनाव गतिलाई  अझ शुधुर्ड गर्नु भयो,क्...
10/06/2022

आजै नै अप्पर प्यारेनको घर दैलो स्थलगत परिभ्रमण गरि श्रीमान सन्तोष खवास जिउले आफ्नो चुनाव गतिलाई अझ शुधुर्ड गर्नु भयो,क्षेत्रवासीले श्री सन्तोष खवासमाथि नै आ आफ्नो विश्वास रहेको र उनको जीत पक्का भएको जनाउनु भयो!

बिन्दुको चुनाव सम्बन्धि आजको कार्यक्रम एकदमै सफल रहेको छ, हाम्रो आदरणीय दाजु सन्तोष खवास जीउले बिन्दुवासीप्रति कृतज्ञता ...
10/06/2022

बिन्दुको चुनाव सम्बन्धि आजको कार्यक्रम एकदमै सफल रहेको छ, हाम्रो आदरणीय दाजु सन्तोष खवास जीउले बिन्दुवासीप्रति कृतज्ञता प्रकट गर्नु भएको छ, बिन्दुको सर्वाङ्गिक विकासको निम्ति आफु कतिबद्ध रहेको जनाउनु भएको छ!

घर दैलो प्रचार प्रसार कार्यक्रम आफ्नो उच्च गतिमा!बिन्दुको दाजुभाई, दिदी बहिनि सबै सबैलाई आभार प्रकट गर्दछौ!
10/06/2022

घर दैलो प्रचार प्रसार कार्यक्रम आफ्नो उच्च गतिमा!बिन्दुको दाजुभाई, दिदी बहिनि सबै सबैलाई आभार प्रकट गर्दछौ!

Address

Rongo Road
Kalimpong
734503

Alerts

Be the first to know and let us send you an email when VOTE for Santosh Khawas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to VOTE for Santosh Khawas:

Share