21/04/2026
म थाकेको छु तर कसैलाई भन्न सक्दिन म हाँस्छु
तर त्यो हाँसो भित्रैबाट आउँदैन
.
सबैले सोच्छन् म बलियो छु तर कसैले मेरो पीडा देख्दैन
म बोल्छु, सबैसँग तर मनको कुरा लुकाउँछु राति एक्लै हुँदा आँसु आफैं झर्छ
म हार मानेको छैन तर अब लड्न मन लाग्दैन... म सकिएको छैन
..fb