Kalimpong Chaalak Mahasangh

Kalimpong Chaalak Mahasangh news

फूलपाथी महोत्सव २०२१ को हार्दिक मंगलमय शुभकामना छ!
12/10/2021

फूलपाथी महोत्सव २०२१ को हार्दिक मंगलमय शुभकामना छ!

यो आदेश सम्पूर्ण चालकहरुको पक्षमा रहेको एउटा खुशीको कुरा हो। जसको निम्ति सहयोग पुर्याउन हुने GTA Chairman श्री अनित थापा...
12/02/2021

यो आदेश सम्पूर्ण चालकहरुको पक्षमा रहेको एउटा खुशीको कुरा हो। जसको निम्ति सहयोग पुर्याउन हुने GTA Chairman श्री अनित थापा, पर्यटन मंत्री श्री गौतम देव, मुख्यमन्त्री सुश्री ममता बन्दोपाध्य अनि उत्तर बंगाल भरिका ट्रान्सपर्ट एसोसिएसन सबैलाई धन्यवाद दिन चाहन्छु 🙏 धेरै महिना देखि चालकहरु को हितमा एकता देखाएर एक भएर धेरै संघर्ष गर्यौं जसको फल आज प्राप्त भएको छ। सबै चालकहरुलाई सदैव एकतामा रहने आवहान गर्दै एक मुष्टमा सबै महासंघका सदस्यहरुलाई पनि धन्यवाद अनि बधाई दिन चाहन्छु।
भवदीय
अध्यक्ष
चालक महासंघ कालेबुङ
१२/०२/२०२१

कालेबुङ चालक महासंघ कर्मठ सदस्य शोकमा छन्!सबै संग मिल्ने हास्ने बोल्ने कोसैलाई नबिजाउने हाम्रो साथी स्व कुमार दर्नाल (सा...
12/12/2020

कालेबुङ चालक महासंघ कर्मठ सदस्य शोकमा छन्!
सबै संग मिल्ने हास्ने बोल्ने कोसैलाई नबिजाउने हाम्रो साथी स्व कुमार दर्नाल (साईला)ले यो संसारलाई छोडेर जानू भएको छ। आफन्तजन मित्रगणलाई यो सुचित गर्दछौ कि वहाँको मृत शरीर मुलघर बडामङ्वा लैजाने छ। वहाँको चिर आत्माले शान्ति पावोस।

13/11/2020
Members of St. J. Convent Pool Vehicle Welfare Association, Kalimpong. Blood donation at Sewasadan Hospital and Kalimpon...
05/11/2020

Members of St. J. Convent Pool Vehicle Welfare Association, Kalimpong. Blood donation at Sewasadan Hospital and Kalimpong Dist. Hospital.

चालक महासंघको एक शुभचिन्तक, एक कर्मठ सदस्य मौरिस छेत्रीको आज अन्तिम संस्कार गरियो। धेरै चालकहरुको उपस्थिति रहेको थियो र ...
28/10/2020

चालक महासंघको एक शुभचिन्तक, एक कर्मठ सदस्य मौरिस छेत्रीको आज अन्तिम संस्कार गरियो। धेरै चालकहरुको उपस्थिति रहेको थियो र विशेष मणि लाईन चालक संगठनलाई उक्त शवयात्रामा असल रूपमा अन्तसम्म रहेर सहयोग पुर्याउन भएकोमा आभार प्रकट गर्दछु। तपाईहरुले मौरिसलाई दिनुभएको माया एकदिन तपाईंको परिवारले पनि अवश्य पाउनेछन्। 🙏🙏🙏🙏🙏
विनित;
अध्यक्ष एवं सम्पुर्ण चालक परिवार
कालेबुङ चालक महासंघ कालेबुङ। 28/10/2020

मौरिस छेत्री सदैव चालक महासंघको एक शुभचिन्तक थियो। जो आज हामीमाझमा हुनुहुन्न। हामी चालक संगठनहरुले वहाँ बिरामी छदाँ आर्थ...
27/10/2020

मौरिस छेत्री सदैव चालक महासंघको एक शुभचिन्तक थियो। जो आज हामीमाझमा हुनुहुन्न। हामी चालक संगठनहरुले वहाँ बिरामी छदाँ आर्थिक सहयोग गरेको थियौ, अनि गत केही दिन अघि चालक महासंघको प्रयासमा पार्टीबाट पनि आर्थिक सहयोग गरेको थियौ, तर भगवानको ईच्छा अर्कै थिएछ। जसको अघि हामी सबै नत:मस्तक छौ। वहाँको आत्मा ले चिर शान्ति पावोस अनि शोकित परिवारमा ईश्वरले सहने शक्ति प्रदान गरून
🙏💐 अश्रुपुर्ण श्रद्धाञ्जली मित्र मौरिस 💐 विनित:
अध्यक्ष अनि सम्पुर्ण चालक परिवार,
कालेबुङ चालक महासंघ कालेबुङ 😢😢😢😢

16/10/2020

आज दिनाङ १६/१०/२०२० शुक्रबार चालक महासंघ हलमा सभा सम्पन्न भयो।
निम्नलिखित बिषयमा सम्पन्न सभाको बुँदाहरु;
१) कालेबुङ चालक महासंघद्वारा चालक "मौरिश छेत्री" मणि लाईनको सदस्य जो, किडनी बिरामी हाल सिलगढीमा उपचाराधिन छ। वहाँको सहयोगको लागी हाम्रो निवेदनलाई स्वीकार गर्दै रू२५,०००/- (पच्चीस हजार) गोजमुमो जिल्ला समिति कालेबुङले दिएको रकम आज मौरिस छेत्रीको छोरालाई हस्तांतरण गरियो।
२/ कोरोना भाईरसले मृत्यु भएको चालक जय गुप्तको परिवार र नानीहरुको लागी चालक महासंघ अधिनस्थ संगठनबाट उठेको रकम रू°४७,०००/- (Forty seven thousands) वहाँको पत्नी र नानीहरूलाई दिईयो। साथै रू एक हजार नानीहरूको बैंक अकाउन्ट खोलेर उक्त रू ४७,०००/- दश वर्षको निम्ति Fixed depositमा हिमालयन ट्राभल्सका बिजय प्रसादज्युको सहयोगमा राखिदिएको छ। त्यसको अकाउन्ट भोलि सार्वजनिक गरिनेछ।
३) बिगत दिनमा अनावश्यक भोईस मेसेज महासंघ वाट्सअप ग्रुपमा पठाएकोमा सोही संगठनको सदस्य सहदेवले महासंघ पदाधिकारी लाई खदा लगाएर क्षमा याचना गरेको छ। यसकारण अबोप्रान्त यस कुरालाई यही समाप्त गरिएको छ तर पनि संगठनको उदासिनतालाई मध्यनजरमा राख्दै तीन महिनाको निम्ति निलम्बित गरिएको छ। धन्यवाद 🙏
अध्यक्ष
चालक महासंघ कालेबुङ

Address

Motor Stand
Kalimpong
734301

Opening Hours

Saturday 9am - 5pm
Sunday 9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when Kalimpong Chaalak Mahasangh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category