27/07/2026
सन्तुकवासीलाई अर्को उपहार...
प्रभु येशू ख्रीष्टको पवित्र प्रतिमा चाँडै नै स्थापना हुनेछ।
यो पवित्र प्रतिमा विश्वास, प्रेम, शान्ति र एकताको प्रतीक बनोस् भन्ने हृदयदेखि नै कामना गर्दछु। परमेश्वरको असीम कृपा तथा सम्पूर्ण सन्तुकवासीको साथ, सहयोग र प्रार्थनाले यो सपना अवश्य साकार हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।🙏