Ujwal chettri

Ujwal chettri By the people for the people to the people. Youth can change our society let’s be together ..

17/12/2021

[[ "ममताको बांग्ला फर्मान र गोर्खाको नेपाली भाषामा घोडा चढाई एक विरोधाभास।"]]

२०१७ मा बंगालकी मुख्यमन्त्री ममता बनर्जीले एउटा फर्मान जारी गरिन "सबै स्कुलहरुमा बांग्ला भाषामा पढ़ाई अनिवार्य हुनपर्छ।" जसले गर्दा दार्जिलिङ पहाड़, तराई र डुवर्समा १०५ दिनको बन्द, नारा जुलुस, तोडफोड, आगजनी, हुँदा बंगाल सरकारको तानाशाही शासनमा हाम्रो सन्तानहरु शहीद बने।

आज फेरि अर्को फर्मान जारी गरिन्;--" बंगालमा नोकरीको निम्ति बांग्ला भाषा अनिवार्य हुनुपर्छ।"
ममताले फेरि गोर्खे जनताको आवेग नाप्दैछन्। २०१७ मा उनी जनताको आन्दोलन अघि ब्याक फुटमा गएकी थिइन्।
तर हिरा काट्ने हिरा भए झैं गोर्खाको दुश्मन गोर्खा नै निस्किएर, ममताले गोर्खालाई गोर्खाले ठिक पार्ने औजार प्रयोग गरिन।

के! साँच्चै बंगाल बंगाली समुदाय बस्नको निम्ति मात्रै हो?
यहाँ बस्ने अन्य जाती र समुदायको निम्ति कुनै सुरक्षा छैनन्?
भारतको सर्वोच्च न्यायालयले फर्मान जारी गरेको यहाँ कसरी अनदेखा हुँदैछ? जनता जाग्नुपर्छ।
भारतको सर्वोच्च न्यायालयले अधिसूचना जारी गरे अनुसार;- जहाँ जुन जाती र भाषी छन् त्यहाँ बहुभाषी बाहुल्यताको आधारमा त्यहिँ भाषालाई प्राथमिकता दिनुपर्छ।

तर बंगालकी मुख्यमन्त्री ले किन यसलाई नटेरी केवल भोट बैंक को राजनीति गरिरहेका छन्? जनता जाग्नुपर्छ।
उनलाई फेरि विवस बनाउन पर्छ जहाँ जहाँ जुन भाषीको बाहुल्यता रहेको छन् त्यहाँ त्यहिँ भाषालाई प्रमुखतासाथ मान्यता दिनुपर्छ।

आगामी २७ दिसम्बर मुख्यमन्त्री ममता बनर्जी दार्जिलिङ आउँदैछिन्् जनताको आवेग बुझ्न।
त्यतिखेर सबै जनता जनार्दन, संघसंस्था, राजनीतिक दल, बुद्धिजीवी र वौद्धिक जमातहरुले गोर्खा बाहुल्य क्षेत्रमा नेपाली भाषाको ज्ञान भएका लाई मात्रै सरकारी अभियन्ता र सरकारी नोकरी अनिवार्यता भएको फर्मान जारी गराउने माथि लिखित प्रतिवेदन दिनसक्नुपर्छ।

हामीले "ममताको बांग्ला फर्मान र गोर्खाको नेपाली भाषामा घोडा चढाई" को विरोध गर्नैपर्छ।

भाषा, साहित्य कला, धर्म संस्कृति हाम्रो जातीको अस्तित्व हुन्।
आफ्नो भाषामा पढ़न, बोल्न, लेख्नु पाउनु हाम्रो जन्मसिद्ध अधिकार हो।
यसलाई संरक्षण र प्रवर्द्धन गर्दै लानु तपाईं, हाम्रो प्रथम कर्तव्य हो।

15/08/2021

Happy Independence Day

01/07/2021
15/06/2021

As a common Indian and Gorkha son. We want Answer from

Today what we saw in kurseong by the name of nominations file by different party’s. Really we still need to suffer for t...
25/03/2021

Today what we saw in kurseong by the name of nominations file by different party’s. Really we still need to suffer for there own show off (Sakthi) ?
Time to change not only party’s ideology but common people thought. हर पिला, सोना (Gold) नहीं होता ...

The hand that serves is bigger than the one who speaks. . Mother TeresaNot only speaking, now a leader should be working...
06/02/2021

The hand that serves is bigger than the one who speaks. . Mother Teresa

Not only speaking, now a leader should be working, he has shown the wave of change by fulfilling his promise a few days ago. The residents of Kharsang, but the members of GJMM Vinay Anit Khema, Kharsang Mahakuma Youth Unit of Kharsang Mahakuma, are running on the vehicle Scorpions Football Academy, Garidhura players. Provided some boots and balls. Also, UJWAL Chhetri made promises to help today in the future, encouraging children to learn in discipline and name the village in the future. । ।

05/02/2021

Small step can change our society 𝗺𝘆𝗵𝘂

Let’s together for betterment of Hills
05/02/2021

Let’s together for betterment of Hills

Address

Kurseong
734203

Telephone

+917975564960

Website

Alerts

Be the first to know and let us send you an email when Ujwal chettri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ujwal chettri:

Share

Category