31/05/2026
धामबासी डी० बी० खवास ज्यूको स्मृतिमा श्री गोरक्षनाथ गौशालाको निर्माण हेतु सहयोग गर्नु भएको छ।
उहाँ एक गौ सेवक, समाज सेवक, उध्दार हृदयको महात्मा हुनु हुन्थ्यो।
यस सेवाको निम्ति सम्पूर्ण परिवारलाई धन्यवाद चढाउँद छौं।