13/08/2026
मिरिकमा ‘हर घर तिरंगा’ यात्रा सम्पन्न 🇮🇳
भारतीय जनता पार्टी मिरिकद्वारा आज मिरिकमा ‘हर घर तिरंगा’ यात्रा उत्साहपूर्वक सम्पन्न गरिएको छ। राष्ट्रप्रेम र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त यात्रामा पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।