नयाँकमान, मिरिक, दार्जिलिङ

  • Home
  • India
  • Mirik
  • नयाँकमान, मिरिक, दार्जिलिङ

नयाँकमान, मिरिक, दार्जिलिङ It is a small village,3km away from Gyabaree Tea Factory or 18km down to Mirik Town.Extensive orange plantations were established in the region beside Tea.

अन्तेष्टि कार्य :- पलङ्गबारी नयाँ कमान निवासी ऊर्गेन लामाको गत  16-07-2026 शनिबारको दिन निधन भएको हुनाले वहाँको आगामी दि...
01/08/2026

अन्तेष्टि कार्य :-

पलङ्गबारी नयाँ कमान निवासी ऊर्गेन लामाको गत 16-07-2026 शनिबारको दिन निधन भएको हुनाले वहाँको आगामी दिनाङ्ग 6 अगस्त 2026 (बिहीबार ) काे दिन निजी बासस्थानमा नै अन्तिम अन्तेष्टि कार्य हुने निश्चय भएकोले उक्त शुद्धी कार्यमा सम्पूर्ण आफन्तजन ,छर छिमेकी मलामी जन सबै सबैलाई उपस्थित भई शोकाकुल परिवार प्रति शोक समवेदना प्रकट गरि मृतात्माको बैकुण्ठमा बास मिलोस भनी प्रार्थना गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं।

बिनित:-

श्रीमती रेणुका तामाङ( धर्मपत्नी )
श्री सुसे तामाङ (भाई )
श्री मैते लामा/पारङ्ग तामाङ (छोराहरू)
श्री सावन तामाङ/सागर लामा/सूरज तामाङ (नातिहरू)
सुश्री सलीना तामाङ/ सिमरन तामाङ ( नातिनीहरू)

-: मलामी जाने बारे सूचना :-       पलङ्गबारी नयाँकमान निवासी स्वर्गीय उर्गेन लामाको आज 16/07/2026 बिहीबार को दिन असामुहिक...
16/07/2026

-: मलामी जाने बारे सूचना :-

पलङ्गबारी नयाँकमान निवासी स्वर्गीय उर्गेन लामाको आज 16/07/2026 बिहीबार को दिन असामुहिक निधन भएको छ र वहाँको अन्तिम शवयात्रा पर्सी 18/07/2026 शनिबारको दिन समय: 10:00 बजे लगिने घर-परिवारद्वारा जानकारी भएको सम्पूर्ण ईष्ट मित्र, छर-छिमेक आफन्त साथै शुभचिन्तकहरु समक्ष जानकारी गराउदछौ ।

श्रीमती रेणुका तामाङ( धर्मपत्नी )
श्री सुसे तामाङ (भाई )
श्री मैते लामा/पारङ्ग तामाङ (छोराहरू)
श्री सावन तामाङ/सागर लामा/सूरज तामाङ (नातिहरू)
सुश्री सलीना तामाङ/ सिमरन तामाङ ( नातिनीहरू)

03/05/2026

Big shout out to my newest top fans! 💎 Preity Rai Lepcha, Prakita Chettri

Drop a comment to welcome them to our community,

22/04/2026

आज बिहान पलङ्गबारी नयाँ कमान गाँव मा 10 fit लामो अनि 5 kg ओजन भएको अजिङ्गर को उद्धार कार्य ग्राम बासीको पहलद्वारा सकुशल उद्धार कार्य गर्न सफल भएक छन् साथै बन विभागलाई पनि जिम्मा लगाइसकेको जानकारी गराउँछौ ।

24/02/2026

सोलार लाइट जडान कार्य सम्पूर्ण नयाँ कमान क्षेत्र भित्र ।

With Raee Jyoti – I just got recognized as one of their top fans! 🎉
07/02/2026

With Raee Jyoti – I just got recognized as one of their top fans! 🎉

Big shout out to my newest top fans! 💎 Krishna Tamang Mokthan, Suman Tamang, Uday Rai, Pratik Kulung Ryee, Sawan Tamang,...
07/02/2026

Big shout out to my newest top fans! 💎 Krishna Tamang Mokthan, Suman Tamang, Uday Rai, Pratik Kulung Ryee, Sawan Tamang, Preity Rai Lepcha, Prakita Chettri, Binesh Anuka Rai, Bikram Rai

Drop a comment to welcome them to our community,

Address

Nayakaman (Gyabaree)Mirik. P. O: Phuguri, P. S: Mirik P. S
Mirik
734218

Alerts

Be the first to know and let us send you an email when नयाँकमान, मिरिक, दार्जिलिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नयाँकमान, मिरिक, दार्जिलिङ:

Shortcuts

Share