22/02/2024
Good News Good News। Good News
💐💐💐💐💐💐👑👑👑👑💐💐💐💐⭐
Good morning 👏नमस्कार, सम्पूर्णमा यही मिति 24/02/2024 तारिख का दिन सबैजनालाई उपस्थित हुनको लागि सादर अनुरोध।
यही आउनेशनिबार Mumbai Maharashtra को Borivali स्थित भेस्टिज अफिस मा स्वास्थ्य जीवन सँगसँगै आर्थिक रुपमा कसरी सम्पन्न भइन्छ भन्ने कुरालाई लिएर एउटा प्रोग्राम हुँदै छ योे प्रोग्रामको गेस्ट हुनुहुन्छ मिस्टर Ram Surrya Jaishi सर, काे साथ् साथ् ( मा थुप्रै लिडर सर हरू)VESTIGE ( DUCD ) र यही सिस्टमबाट Car 🚗 Achivar
पनि हुनुहुन्छ र उहाँसँग हाम्रो भेटघाट र उहाँबाट हामी धेरै कुराहरू सिक्नेछौँ। समयमै उपस्थित हुन हजुरहरु सम्पूर्णलाई जानकारी गराउँदछु। मुम्बई महाराष्ट्रमा रहनुहुने सबै लिडरहरू र Mumbai रहनुहुने आमाबुवा दाजुभाई दिदीबहिनी सम्पूर्णलाई चुले निम्तो छ। तपाईंहरु को यो 2/4 घन्टाको समयमा जिन्दगी त बदल्न सकिन्न तर यो 2/4 घन्टा मा लिएको निर्णय ले आफू र आफ्नो परिवारको जिन्दगी बदल्न सक्छौ ,👏Thank you so much 👏
यो Adress हों 🏆💐🎁👑👑🇳🇵
Chinchpada, Borivali, Mumbai, Maharashtra 400066