16/07/2024
कर्णाली प्रदेशको जुम्ला जिल्लामा साउने सक्रान्ती लाई विशेष तरिका बाट मनाइन्छ । आज बाट यहाँको गाई बस्तुलाइ बेशी बाट लेकमा लिने प्रचलन पनि रहेको छ । आज एक ले अर्का लाई परम्परागत गाली को शैली बाट आफ्नो दशा गरौं काट्ने प्रचलन पनि रहेको छ । अनि आफ्नो घरको छतमा मा आगो को राको बाल्ने र परिवार संग बस्ने मिठो भोजन खाने यहाँक मुख्य चलन रहेको छ ।