05/09/2026
सात वर्षको गौरवपूर्ण यात्रामा ज्ञान, साहित्य, शिक्षा र संस्कृतिको ज्योति फैलाउँदै समाजमा पठन संस्कृतिको विकास र नयाँ पुस्तालाई ज्ञानको संसारसँग जोड्न निरन्तर प्रयासरत हाम्रो पुस्तकालयको आज ७औँ स्थापना दिवस।
Happy 7th Foundation Day. ❤️