Bharatiya Samajik Kalyan Foundation

Bharatiya Samajik Kalyan Foundation The best way to find yourself is to lose yourself in the service of others.

सफा गर्नु सक्नु हुन्न भने मैला पनि नगर्नु होला🙏Bharatiya Samajik Kalyan Foundation का members साथै निरपानीया समाजका ब्या...
29/08/2021

सफा गर्नु सक्नु हुन्न भने
मैला पनि नगर्नु होला🙏

Bharatiya Samajik Kalyan Foundation का members साथै निरपानीया समाजका ब्याक्तीहरु आज Naxalbari Hospital Line मा बनिएको भानु को प्रतिमा वरि परि भएको फ़ोहोर मैला सफाइ गरियो।
आज भन्दा अघि पनि सामाजिक कार्याकर्ता,संघसंस्थाहरुले यो ठाँउका मैला सफा गरेको नै हो तर फेरि जस्तो को त्यस्तै😔
यो फोहोर मैला सफा गर्ने सम्बन्धित अधिकारीलाई अपिल गर्छौं कि छिटोभन्दा छिटो राम्रो पहल गर्नु होला🙏
मानिसहरुलाई पनि यो भन्न चाहान्छु कि यहाँ फोहोर मैला गर्नु भन्दा अगाडि त्यो भानुको अनुहार हेर्नु र एक पल्ट आफै सोच्नु होस अनि जे राम्रो लाग्छ त्यही गर्नु होस🙏
आफु मात्रै हैन अरुलाई पनि मैला गर्नु नदिनुहोस अनि मात्र आफ्नो गाउँ समाज स्वच्छ र राम्रो बनिने छ।

'भाषा बाँचे जाति बाँच्छ,जाति बाँचे संस्कृति'भाषा हाम्रो मुकुट होभाषा नै हाम्रो प्राण आफ्नै भाषा भुल्यौ भने रहन्न हाम्रै ...
20/08/2021

'भाषा बाँचे जाति बाँच्छ,जाति बाँचे संस्कृति'
भाषा हाम्रो मुकुट हो
भाषा नै हाम्रो प्राण
आफ्नै भाषा भुल्यौ भने रहन्न हाम्रै मान।
नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना🙏

18/08/2021

सन् १९९२ मा इतिहास रचिएको थियो जब भारतभरिका नेपाली भाषी गोर्खाहरूको समृद्ध भाषा-साहित्यको अस्तित्वलाई भारतीय संविधानको आठौँ अनुसूचिमा सम्मिलित गरेर मान्यता प्रदान गरिएको थियो।
यसरी आफ्नो मातृभाषाले राष्ट्रिय गौरव प्राप्त गर्नु सम्पूर्ण गोर्खाहरूको लागि गर्वको कुरा हो।

आउनुहोस्, २० अगस्ट भाषा मान्यता दिवसको अवसरमा हाम्रो गोर्खा जातिको मात्री भाषा नेपालीलाई अझ विस्तार दिने र झनै समृद्ध बनाउने सङ्कल्प गरौँ।
यस् कार्यक्रममा हजुरहरु सबै जना उपस्थिति हुने नम्रा निवेदन गर्दा छौं।
समय:10 बजे देखि
स्थान:निर्पानीया क्लब हाउस
धन्यवाद🙏
Bharatiya Samajik Kalyan Foundation

यी नानीहरू नै देशको भविष्य हो र हाम्रो कर्तव्य उनिहरुलाई साथ र सहि मार्ग देखाउनु हो🙏❤️
16/08/2021

यी नानीहरू नै देशको भविष्य हो र हाम्रो कर्तव्य उनिहरुलाई साथ र सहि मार्ग देखाउनु हो🙏❤️

गर्व गर्छु भारतमा जन्म लेकोमा गर्व ले भन्छु भारतवासी भनेर🙏स्वतन्त्रता दिवसको सबैलाई हार्दिक शुभकामना❤️Happy Independence...
15/08/2021

गर्व गर्छु भारतमा जन्म लेकोमा
गर्व ले भन्छु भारतवासी भनेर🙏
स्वतन्त्रता दिवसको सबैलाई हार्दिक शुभकामना❤️
Happy Independence Day🇮🇳

नशा चाहे जस्तो सुकै होस् हुन्छ यो बेकार नै,शरीर तोडछ बिमारी पार्छ गर्दिन्छ यस्ले बर्बाद।
18/07/2021

नशा चाहे जस्तो सुकै होस्
हुन्छ यो बेकार नै,
शरीर तोडछ बिमारी पार्छ
गर्दिन्छ यस्ले बर्बाद।

आज मिति 15/07/21 को दिन वन विभाग अधिकारीले कोलाबारी फोरेस्टमा वन महोत्सव कार्यक्रम मनाइयो। यस् कार्यक्रममा गाउँका वरिष्ठ...
15/07/2021

आज मिति 15/07/21 को दिन वन विभाग अधिकारीले कोलाबारी फोरेस्टमा वन महोत्सव कार्यक्रम मनाइयो। यस् कार्यक्रममा गाउँका वरिष्ठ ब्याक्ती,वन विभाग अधिकारी र भारतीय समाजिक कल्याण फोउन्देसन(BSKF) ले वृक्षारोपि कार्यक्रम सफल पुर्यायो।।
#हरियो_वन_राष्ट्रियको_धन🌳🌳🌳

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्...
13/07/2021

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन् ।
नेपाली जगतका महान कवि भानुभक्त आचार्य को २०७ जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसको सबैमा हार्दिक शुभकामना❤️🙏

Today, On 1st July, We remember Braveheart Major Durga Malla on his 108th birth anniversary. He not only participated in...
01/07/2021

Today, On 1st July, We remember Braveheart Major Durga Malla on his 108th birth anniversary. He not only participated in the Satyagraha Movement but also he was the firs Gorkha
soldier in India National Army(INA) to sacrifice his life for the caue of Indian Independence Movement.

 Theme:-Yoga for wellness.International Yoga Day 2021 celebrated by Bharatiya Samajik Kalyan Foundation at its office .Y...
21/06/2021


Theme:-Yoga for wellness.

International Yoga Day 2021 celebrated by Bharatiya Samajik Kalyan Foundation at its office .
Yoga was instructed by sir
Bipin karmakar
National and International instructor.
*yoga instructed from vivekananda kendra kanyakumari , Tamil Nadu)*
working for *Agasthiyar yogasala Chennai*

त्यो ब्यक्ति आफ्नो जीवनमा सबैभन्दा ज्यादा खुशी हुन्छ, जस्ले मानवताको नाता सबैको सहायता गर्छ।भोकले मान्छेलाई लाचार बनाइदि...
16/06/2021

त्यो ब्यक्ति आफ्नो जीवनमा सबैभन्दा ज्यादा खुशी हुन्छ, जस्ले मानवताको नाता सबैको सहायता गर्छ।
भोकले मान्छेलाई लाचार बनाइदिन्छ,हरदिन मेहनत गरेर कमाउने ब्यक्तिले पनि कोविदले गर्दा केही काम गर्न सकेको छैनन्।साच्चैनै कतिपय मानिसहरुले एक छाख खाना जुटाउनु पनि सोच्नु पर्छ,यो परिस्थितिमा आज Bharatiya Samajik Kalyan Foundation ले एकदमै अवस्था खराब भएको घरहरुमा गएर राहत सामाग्री वितरण गरियो।
हामी देखि ताडो भएर पनि मानवताको नाताले खाद्य सामग्री प्रदान गरेर सेवा गर्नु भएकोमा Shreya Clinic लाई Foundation का सम्पुर्ण सदस्यको तर्फबाट धेरै धेरै धन्यवाद।

Address

Nepania B***y
Siliguri
734423

Telephone

+919749135569

Website

Alerts

Be the first to know and let us send you an email when Bharatiya Samajik Kalyan Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bharatiya Samajik Kalyan Foundation:

Share

Category