SKM Unity

SKM Unity Political Organization

04/08/2026
04/08/2026

आमा नारी सम्मान मा सरकारले गरेका नारीहरुको िहतमा गरेका काम साथै कल्याणकारी योजनाहरु।
िसिक्कम क्रािन्तकारी मोचार् (SKM) सरकारले २०१९ देिख मुख्यमन्त्री प्रेम िसं ह तामाङ (गोले) को नेतृत्वमा आमा - नारीहरूको िहतमा धेरै
ऐितहािसक कल्याणकारी योजनाहरू सुरु गरेको छ।
मुख्य योजनाहरू यस्ता छन्:
१. िसिक्कम आमा
सशिक्तकरण योजना
यो िसिक्कम क्रािन्तकारी मोचार् पाटीर्को सरकारको सबैभन्दा चिचर् त योजना हो।
राज्यका सबै गैर-कामकाजी / बेरोजगार आमाहरूलाई वािषर् क आिथर् क सहयोग। रकम: वषर्को रू. ४०,
००० (दुई िकस्तामा रू. २०,
००० - २०,
०००
गरे। :२०२५ अगस्ट १० मा रङ् पोमा आयोिजत 'आमा सम्मान िदवस' मा ३२,
००० आमाहरूलाई पिहलो िकस्ताको चेक िवतरण गिरएको िथयो। यस
योजनामा सरकारले रू. १२८ करोड खचर् गदैर्छ।
२. बिहनी योजना (
छात्राहरूको मिहनावारी स्वच्छता र िशक्षामा िनरन्तरताको लािग कक्षा ९ र सो भन्दा मािथ पढ्ने सबै छात्राहरूलाई िन:शुल्क स्यािनटरी प्याड
उपलब्ध गराउने। यसबाट किरब २०,
००० छात्रा लाभािन्वत भएको सरकारको दाबी छ।
३. मुख्यमन्त्री वात्सल्य योजना
िसिक्कममा घट्दो जन्मदरलाई ध्यानमा राखेर ल्याइएको योजनामा सन्तान नभएका दम्पती / मिहलालाई IVF (In-Vitro Fertilization)
उपचारको लािग रू. ३ लाख सम्म आिथर् क सहायता। यो योजना ७५ औं स्वतन्त्रता िदवस, २०२२ मा नै मुख्यमन्त्रीले घोषणा गनुर्भएको िथयो। यस
योजाना ले राज्यका 800 सम्पतीहरुले लाभ उठाई सके को छ।
।।
४. नारी अदालत:
मिहला िहं सा र पािरवािरक िववाद िछटो समाधान गनर् 'नारी अदालत' स्थापना गनेर् घोषणा।
५.आमा सम्मान िदवस: प्रत्येक वषर् अगस्ट १० लाई 'आमा सम्मान िदवस' को रूपमा मनाउने िनणर्य सरकारले िलएको छ। आमाहरूले िसिक्कमको
सामािजक र राजनीितक जीवनमा खेलेको भूिमकाको सम्मानमा हो।
६.मिहला सशिक्तकरण: सरकारी जािगर र स्थानीय िनकायमा मिहलाको सहभािगता बढाउने, SHG समूहहरूलाई अनुदान र तािलम। यी
योजनाहरूले िवशेष गरी गाउँमा बस्ने, काम नपाएका आमाहरू, िकशोरीहरू र िनःसन्तान मिहलाहरूलाई प्रत्यक्ष आिथर् क र सामािजक राहत िदने
लक्ष्य राखेको छ।
७.िसिक्कम पञ्चायती राजमा नारीहरूलाई मौका।
िसिक्कममा पञ्चायती राज संस्थाहरू िजल्ला पञ्चायत साथै ग्राम पञ्चायत
र सहरी िनकायहरू का सबै पदहरूमा नारीहरूको लािग मौका िदने िसिक्कम क्रािन्तकारी मोचार् पाटीर्को सरकार हो। यसको अथर्, आज हाम्रो
गाउँको पञ्चायत अध्यक्ष देिख िजल्ला सदस्यसम्म आधा िसटमा हाम्रा आमा, िददी बिहनीहरू नै नेतृत्वमा छन्। यो के वल आरक्षण होइन, गाउँको
िवकासमा आमाको आवाज लाई न्याय िदनु संगै आमा नारीहरुलाई राज्यको िबकास मा संङलन गराई वहाँहरुलाई सम्मान गनुर् हो।
८.िपं क िसटी रनर आमा िददी बिहनी बस सेवा।
िसिक्कम मा आमानारीहरू को लािग िपं क िसटी रनर आमा िददी बिहनी बस सेवा आमा नारीहरुको िहतको लािग सुरु गिरएको हो।
यस सेवा को उद्घाटन 27 मेइ 2026 मा गान्तोकको Ridge Park मा भारतकी राष्ट्रपित श्रीमती द्रौपदी मुमुर्ले झण्डा देखाएर सुरु गनुर्भयो। यो
योजना मुख्यमन्त्री प्रेम िसं ह तामाङ (गोले) ले अक्टोबर 2025 मा घोषणा गनुर् भएको िथयो। यसलाई "आमा-िददी-बिहनी बस सेवा" पिन भिनन्छ।
गान्तोक िभत्र दैिनक यात्रा गनेर् मिहलाहरूको लािग यात्रा सुरिक्षत, भरपदोर् र सस्तो बनाउनु यसको उद्देश्य हो। यो सेवा रानीपूल देिख तािशिलङ
सिचवालय (Secretariat) सम्म चल्छ, किरब 12 िकिम दूरीको भाडा मात्र Rs 25 रािखएको छ। सरकारले 50% भाडा अनुदान (subsidy)
िदन्छ, तािक मिहलाहरूले आधा भाडामा यात्रा गनर् सकु न्। यस योजना को
िवशेषता यो सेवा पूणर् रूपमा मिहलाहरूद्वारा सञ्चािलत छ चालक पिन मिहला, कन्डक्टर पिन मिहला रहेको बसमा CCTV, मोबाइल चािजर् ङ
पोइन्ट, AC जस्ता सुिवधा छन्। ◦ िबहान सबेरै र बेलुका अबेर यात्रा गनेर् चेलीबेटी हरूको सुरक्षामा िवशेष ध्यान िदइएको छ।
यो के वल बस सेवा मात्र होइन, यातायात जस्तो पुरुषहरूको वचर्स्व भएको क्षेत्रमा मिहलाहरूलाई रोजगारी िदने र मिहला सशिक्तकरणको एउटा
राम्रो उदाहरण पिन हो।
९.मिहला ठे◌े के दारहरुले सरकारी ठे◌े काका काम मा TDR काटन न पनेर् प्रवाधान।
िसिक्कम Women Contractors लाई 10 करोड रुपया सम्मको कु न पिन ठक्का काममा भाग िलन TDR बुझाउनु पदन ।िसिक्कम
क्रािन्तकारी मोचार् पाटीर्को सरकारले राज्यका आमा नारीहरुको िहत मा
पूणर् छु ट गदैर् 5 करोड सम्म को ठे◌े क्का का काम मा कु नै TDR काटनु न पनेर् प्रवाधान छ भने 10 करोड देिख 20 करोड सम्मको काममा 50%
छु ट रहेको छ।
20 करोड भन्दा मािथको काममा कु नै छु ट छैन।
यस पहल ले ठे◌े क्का का काम मा रुिच राख्ने मिहलाहरुलाई ठु◌ु लो सयोग पुगोस भन्ने उदेश्यले यो पहल शु◌ु रु गरेको हो।
१०.एसके एम सरकारले नारी शिक्तलाई सम्मान मात्र होइन, अवसर िदएर अगािड बढाइरहेको छ । िवशेषगरी िशक्षा र खेलकु द साथै िशक्षा मा
CM Education Assistance Scheme: गिरब पिरवारका िवद्याथीर्हरू लाई उच्च िशक्षाका लािग सहयोग।
११.खेलकु दमा:
मिहला सहभािगता बढाउन सोरेङमा िवशेष रुपमा गल्सर् स्पोट्र्स एके डेमी स्थापना गिरएको छ। यस्तो एके डेमीहरू खोलेर स्थानीय मिहला
प्रितभालाई िनखानेर् काम भइरहेको छ साथै मिहला खेलाडीहरूलाई अवसर िदन र मिहला सशिक्तकरणको सन्देश िदन िसिक्कम िप्रिमयर िलगहरू
आयोजनाभइरहेका छन्।
१२.िसिक्कम का मिहलाहरुलाई अध्क्षय सल्लाहकार साथै िवशेष कायर्अिधकारीमा िनयुक्त
िसिक्कम क्रािन्तकारी मोचार् पाटीर्को सरकारले िसिक्कम राज्य का मिहलाहरुलाई अध्क्षय सल्लाहकार साथै िवशेष कायर्अिधकारीमा िनयुक्त
गरेको छ।िसिक्कम राज्य का मिहलाहरुलाई अध्क्षय सल्लाहकार साथै िवशेष कायर्अिधकारीमा पदमा िनयुक्त गिर नारीहरुलाई सम्मान िदएको
छ।।
आउनु होश दोस्रो आमा सम्मान िदवसलाई इितहािसक र भव्यताको साथमा सफल बनौं।।

03/08/2026

# # # **Successful Coordination Meeting for 2nd Aama Samman Diwas & 9th Unmukti Diwas**
A highly successful and productive coordination meeting of the SKM Party was convened today, August 3, 2026, at the Makha Party office. The primary agenda of this pivotal gathering was to discuss, strategize, and ensure the grand success of the upcoming **2nd Aama Samman Diwas cm 9th Unmukti Diwas**. The event was greatly elevated by the esteemed presence of **Shree Samdup Tshering Bhutia**, Hon'ble Area MLA cm STCS Chairman for the 16 Tumin Lingi Constituency, who graciously presided over the session. We were equally honored to be joined by **Shree Bala Ram Adhikari**, Zilla Adhyaksh of Gangtok District, whose guidance added immense value to the proceedings.
The meeting witnessed remarkable attendance and unified enthusiasm from all levels of the party's leadership and grassroots representatives. Active participation was seen from the WLC Presidents, General Secretaries, CLC Executives, as well as dedicated Nari and Youth Executives. Furthermore, the respected OSDs and Honorable Zilla and Gram Panchayat members contributed significantly to the dialogue. The session was marked by a strong spirit of cooperation, with attendees offering highly valuable suggestions and strategic insights to meticulously plan the upcoming celebrations.
The united front displayed today at the Makha Party office reflects the unwavering dedication of our members and sets a vibrant, positive tone for the monumental days ahead. We extend our heartfelt gratitude to the Hon'ble MLA, the Zilla Adhyaksh, and all respected members for their time, collaborative spirit, and continued commitment to our shared vision.

01/08/2026

*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
>

30/07/2026

On July 30, 2026, a joyous and patriotic program was organized to celebrate the 80th Independence Day and to grandly inaugurate the Men's Open Football Tournament for the Late Jaya-Laxmi Koirala Memorial Cup. The day began with the committee warmly welcoming the arrival of the distinguished guests. The program was graced by the honorable presence of the Chief Guest, Hon'ble Area MLA of 16 Tumin Lingee Constituency and STCS Chairman Mr. Samdup Tshering Bhutia, and the Special Guest, Zilla Adhakshya of Gangtok District Mr. Balaram Adhikari. The inauguration ceremony formally commenced with an address by Samdong Gram Panchayat and key football committee member Mr. Mahendra Khulal. The event was attended by notable figures including L.M. Sir, P.K. Karki, OSD to the MLA Mr. Keshav Nepal, OSD to AYUSH Mrs. Dina Gautam, and the Gram Panchayat Presidents and members of all GPUs, along with a large number of spectators. Similarly, prominent political and community leaders such as CLC President Mr. Rajendra Dhakal, General Secretary Mr. Y.P. Adhikari, Panchayat Cell District President Mr. Harihar Guragain, and CLC Vice President Mr. T.T. Bhutia were also present. Additionally, there was enthusiastic participation from CLC executive members, party workers, women and youth coordinators, social media personnel, dedicated doctors and staff of Samdong PHC, local police and SIB personnel, students, football teams, and referees.
The cultural and sports activities began with a captivating Bhutia dance performed by the students, which set a lively mood for the day. This was followed by the much-awaited exhibition football match, marking the formal start of the sporting events. This highly competitive exhibition match was played between the Women's Panchayat team and the Women's Primary Health Centre (PHC) team. At the end of a very thrilling game, the Women's Panchayat team secured a victory in a dramatic penalty shootout. Following this exciting start, the Chief Guest delivered an inspiring speech to the participants and everyone present, formally inaugurating the competitive matches of the tournament.
Once the official tournament matches began, the competitive spirit remained high. The first official inaugural match was played between PM Shri Samdong SSS and S.Y.D.S. Raley. Displaying excellent on-field tactics, S.Y.D.S. Raley successfully won the game. During the halftime of this first match, students entertained the audience by performing a beautiful Nepali dance. After the scheduled lunch break for all participants and guests, the sporting atmosphere heated up again, and the second official match was played between Nutmeg FC and Middle Samdong. Delivering an outstanding and impressive performance, Nutmeg FC thrilled the spectators with spectacular "flying goals" and secured a brilliant victory in the match. To make the second half of the day even more engaging, students performed a traditional Lepcha dance during the halftime of the second match.
This event presented an excellent blend of sporting excellence and rich cultural heritage. During the closing ceremony of the program, Mr. Kamal Bhattarai delivered the Vote of Thanks. He successfully concluded the program by expressing heartfelt gratitude to the distinguished guests, volunteers, organizers, and the enthusiastic local community for making the first day of the tournament a grand success.

Address

Singtam

Website

Alerts

Be the first to know and let us send you an email when SKM Unity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share