23/06/2026
लासो फ्याफुल्लजी, हजुर हरुलाई जानकारी साझा गर्नु चाहान्छु कि,अंग्रेजी 11/6/26 काे दिन्, बोका पथार गुम्बा प्राङ्गण ( धौला ) मा "पूर्वाञ्चल तामाङ बौद्ध संघ ' काे 36 तम प्रतिष्ठा दिवस्, तिन्सुकिय जिल्ला समितिको उद्योग मा र, बोका पथार गुम्बा समितिको सहयोगमा भव्य रूपमा आयोजना गरियो। मुख्य अतिथि केन्द्रिय समितिको अध्यक्ष श्रीमान् कुल मोक्तान र अतिथि "लिम्बू तामाङ जनजाती माङ् समिती, काे उप सभापति श्रीमान् एक बहादुर बल ज्यू उपस्थित हुनु हुन्थ्यो। यसै माझ "बोका पथार पञ्च संघ; काे पुनर गठन भयो। जसमा सभापति श्रीमान् मोहन काल्देन् र सम्पादक श्रीमान् लुहित कुमार मोक्तान हुनु हुन्छ।