BBC जापान

BBC जापान follow more

Sahi ki galat
03/06/2026

Sahi ki galat

05/02/2026

only Balen

27/01/2026

“प्रकृतिसँगको सम्बन्धले मन शान्त बनाउँछ।” 🍀😌 Facebook Monetization सहकार्य - आउनु followers बढाउ

09/01/2026

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो पार्टीको स्थानीय शाखाबाट ६ करोड ४७ लाख येनभन्दा बढी चन्दा लिएको खुलासा भएको छ। यो रकम उनले सन् २००५ देखि भएका सातवटा प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी प्रचारमा प्रयोग गरेकी थिइन।

सार्वजनिक भएको विवरण अनुसार उनको चुनावी खर्चको ८० प्रतिशतभन्दा बढी हिस्सा सोही शाखाको चन्दाबाट बेहोरिएको देखिन्छ। यसअघि डिसेम्बर १२ मा संसदमा बोल्दै उनले उक्त चन्दा व्यक्तिगत नभएको र आफू संयोगले शाखा प्रमुख मात्र रहेको बताएकी थिइन्। तर नयाँ तथ्यहरूले उनको सो स्पष्टीकरण र वास्तविक व्यवहारबीच विरोधाभास देखाएका छन्। जापानको कानुन अनुसार पार्टी शाखाले उम्मेदवारलाई चन्दा दिनु वैध मानिए पनि उनले लिएको रकमको मात्रा र सीमाका कारण विवाद उत्पन्न भएको छ।

अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीका लागि यो आर्थिक पारदर्शिताको मुद्दा राजनीतिक चुनौती बन्न सक्छ। हाल यो विषयमा थप छानबिन र बहस भइरहेको छ। (माइनिची शिन्बुनबाट)

09/01/2026

Follow गरेपछि comment “DONE” लेख्नुहोस् 🔥
100% Follow Back 💯

09/01/2026

सबैलाई थाहा छैन यो trick 😱 | Nepal money transfer

住所

Nagoya-shi, Aichi

ウェブサイト

アラート

BBC जापानがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー