Mona NEC Japan

Mona NEC Japan 一般社団法人MONA協会日本
प्रवासी म्याग्देलीको दृष्टी, समृद्ध म्याग्दीको सृष्टी

नमस्कार सम्पूर्णमा, !!! हार्दिक अपिल !!! म्याग्दी जिल्ला रघुगंगा गाउपालिका - ७ चिमखोला घर तथा बाग्लुङ्ग काठेखोला गाउपालि...
21/05/2026

नमस्कार सम्पूर्णमा, !!! हार्दिक अपिल !!!

म्याग्दी जिल्ला रघुगंगा गाउपालिका - ७ चिमखोला घर तथा बाग्लुङ्ग काठेखोला गाउपालिका - ३ धम्जा माइती र हाल जापानको साईतामा केनको खावागोए सिटीमा बस्दै आउनुभएकी आदिती राना पुनले आफ्नो श्रीमानको उपाचारको लागि यस संस्थाका अध्यक्ष श्री गणेश श्रेष्ठको नाममा अनुनय गर्दै सहयोगको अपेक्षा गर्दै निवेदन आएको र निवेदनको आधारमा घटना बारे बुझ्दा उनका श्रीमान ४४ वर्षीय भुपेन्द्र पुनको २०१८ मे महिनामा ब्रेन ट्युमर भएर अपरेसन गरेको र स्वास्थ्य अवस्था सामान्य रहदै आएकोमा पुन समस्या देखा परे पछि चेकजाँच गर्दा सबै भन्दा छिटो बढ्ने GLIOBLASTOMA GRADE - 4 भएको भनि २०२५ अगस्ट महिनामा पुन अपरेसन गरि उपचार गर्दै आएकोमा यहि मे २०२६ ,१२ तारिख मंगलबार ट्युमर फेरि बढेको र थप उपचारको लागि तुरुन्तै अस्पताल भर्ना हुन पर्ने भनेपछि हाल टोक्यो सिन्जुकु स्थित टोक्यो वोमेन्स मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको पाइयो।

२ साना साना बच्चाहरु नेपालमा रहेको र जापानमा लामो समय सम्म परिवारको सहयोगमा उपचार गराउदै जीवनयापन गर्दै आएकोमा थप उपचारको लागि आर्थिक अभाव बेरोजगार बस्दाको परिस्थिति सँग लड्दै गर्दा जापानमा खानबस्नमा समेत अप्ठेरो पर्दै आएको र मानसिक रुपमा कम्जोर बन्दै गएको अवस्था बुझे पछि म्याग्दी प्रबासी नेपाली संघ जापान (मोना) ले संस्थाका उपाध्यक्ष हिरा बुढाथोकीको संयोजकत्वमा आर्थिक सहयोग संचालन गर्ने निर्णय सहित अभियान सुरु गरेकोले जापानमा रहनुहुने आम म्याग्दीबासी दाजुभाई तथा दिदिबहिनिहरु र सम्पूर्ण नेपालीहरुमा आफुले सकेको सहयोग रकम यस संस्थाको खातामा वा संस्थाका प्रतिनिधिहरु मार्फत गरिदिन अपिल गर्दछौ। बिरामीको अवस्थाको फोटो यसैसाथ संलग्न गरिएको छ।

सहयोग जम्मा गर्ने खाता :
ゆうちょ銀行(Post Bank)
10120-87744051
モナジャパンクミアイ(Mona Japan
सहयोग बिवरण :
१: मोना जापान - २०,००० ¥
२: गणेश श्रेष्ठ - ५००० ¥
३: हिरा बुढाथोकी - ५००० ¥
४: बिशाल केसी - ५०००¥
५: ददिवल खड्का - ३०००¥
६: ज्ञानेन्द्र कार्की - २०००¥
७: दिलु भण्डारी - ५०००¥
८:

नोट: सहयोग संकलन अभियान २ हप्ता सम्म मात्र रहने भएकोले कृपया सक्दो सहयोग समयमै उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गर्दछौ।

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्य...
09/02/2026

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्यहरुको बारेमा जापानीज समुदायका बीच प्रवर्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उदेश्यले आगामी अप्रिल ११ र १२ तारिख टोकियोको आकाचुका पार्कमाहुन गईरहेको दोश्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवललाई सफल पार्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान सदस्य विवेक खडका ज्यूबाट गर्नु भएको आर्थिक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ ।

म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल
मुल आयोजक समिति २०२६
टोकियो जापान
#感謝 #多文化交流 #大成功 #ネパール文化

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्य...
09/02/2026

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्यहरुको बारेमा जापानीज समुदायका बीच प्रवर्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उदेश्यले आगामी अप्रिल ११ र १२ तारिख टोकियोको आकाचुका पार्कमाहुन गईरहेको दोश्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवललाई सफल पार्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान कोषाध्यक्ष तथा फेस्टिबल संयोजक ज्ञानेन्द्र कार्की ज्यूबाट गर्नु भएको आर्थिक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ ।

म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल
मुल आयोजक समिति २०२६
टोकियो जापान
#感謝 #多文化交流 #大成功 #ネパール文化

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्य...
09/02/2026

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्यहरुको बारेमा जापानीज समुदायका बीच प्रवर्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उदेश्यले आगामी अप्रिल ११ र १२ तारिख टोकियोको आकाचुका पार्कमाहुन गईरहेको दोश्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवललाई सफल पार्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान महासचिब सुरेश पुन ज्यूबाट गर्नु भएको आर्थिक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ ।

म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल
मुल आयोजक समिति २०२६
टोकियो जापान
#感謝 #多文化交流 #大成功 #ネパール文化

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्य...
08/02/2026

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्यहरुको बारेमा जापानीज समुदायका बीच प्रवर्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उदेश्यले आगामी अप्रिल ११ र १२ तारिख टोकियोको आकाचुका पार्कमाहुन गईरहेको दोश्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवललाई सफल पार्न सनसाइन कम्पनिका सिइओ जनक सुवेदी ज्यूबाट गर्नु भएको आर्थिक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ ।

म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल
मुल आयोजक समिति २०२६
टोकियो जापान
#感謝 #多文化交流 #大成功 #ネパール文化

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्य...
08/02/2026

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्यहरुको बारेमा जापानीज समुदायका बीच प्रवर्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उदेश्यले आगामी अप्रिल ११ र १२ तारिख टोकियोको आकाचुका पार्कमाहुन गईरहेको दोश्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवललाई सफल पार्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान उपाध्यक्ष धना पुर्जा ज्यूबाट गर्नु भएको आर्थिक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ ।

म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल
मुल आयोजक समिति २०२६
टोकियो जापान
#感謝 #多文化交流 #大成功 #ネパール文化

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्य...
08/02/2026

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्यहरुको बारेमा जापानीज समुदायका बीच प्रवर्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उदेश्यले आगामी अप्रिल ११ र १२ तारिख टोकियोको आकाचुका पार्कमाहुन गईरहेको दोश्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवललाई सफल पार्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान उपाध्यक्ष प्रकाश तुलाचन ज्यूबाट गर्नु भएको आर्थिक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ ।

म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल
मुल आयोजक समिति २०२६
टोकियो जापान
#感謝 #多文化交流 #大成功 #ネパール文化

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्य...
08/02/2026

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्यहरुको बारेमा जापानीज समुदायका बीच प्रवर्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उदेश्यले आगामी अप्रिल ११ र १२ तारिख टोकियोको आकाचुका पार्कमाहुन गईरहेको दोश्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवललाई सफल पार्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान उपाध्यक्ष हिरा बुढाथोकी ज्यूबाट गर्नु भएको आर्थिक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ ।

म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल
मुल आयोजक समिति २०२६
टोकियो जापान
#感謝 #多文化交流 #大成功 #ネパール文化

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्य...
08/02/2026

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्यहरुको बारेमा जापानीज समुदायका बीच प्रवर्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उदेश्यले आगामी अप्रिल ११ र १२ तारिख टोकियोको आकाचुका पार्कमाहुन गईरहेको दोश्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवललाई सफल पार्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान उपाध्यक्ष महेन्द्र चोखाल ज्यूबाट गर्नु भएको आर्थिक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ ।

म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल
मुल आयोजक समिति २०२६
टोकियो जापान
#感謝 #多文化交流 #大成功 #ネパール文化

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्य...
08/02/2026

नेपाली कला, सॅंस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक, एवम् पर्यटकिय गन्तव्यहरुको बारेमा जापानीज समुदायका बीच प्रवर्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उदेश्यले आगामी अप्रिल ११ र १२ तारिख टोकियोको आकाचुका पार्कमाहुन गईरहेको दोश्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवललाई सफल पार्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान उपाध्यक्ष सागर कार्की ज्यूबाट गर्नु भएको आर्थिक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ ।

म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल
मुल आयोजक समिति २०२६
टोकियो जापान
#感謝 #多文化交流 #大成功 #ネパール文化

住所

Tokyo
Shinjuku-ku, Tokyo

ウェブサイト

アラート

Mona NEC Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

Mona NEC Japanにメッセージを送信:

ショートカット

共有する

カテゴリー