Suvash Lamichhane

Suvash Lamichhane Suvash Lamichhane, 社会サービス, Kita Shinjuku 1-1-16 JSビル 902, Shinjuku-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

26/08/2026
25/08/2026
13/08/2026

आज अगस्ट १३, साँझ ७:३० बजे, चिबा प्रिफेक्चरका केही क्षेत्रमा ‘भारी वर्षा विशेष चेतावनी’ (大雨特別警報) जारी गरिएको छ। यो सबैभन्दा उच्च तहको जोखिम संकेत हो।

लगातारको भारी वर्षाका कारण बाढी, पहिरो तथा नदीको जलस्तर अत्यधिक बढ्ने जोखिम रहेको छ। प्रभावित क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कृपया तुरुन्तै सरकारी निर्देशनको पालना गर्न, सुरक्षित स्थानमा सर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन हार्दिक अनुरोध गरिन्छ।

यदि कुनै समस्या, आपतकालीन अवस्था वा सहयोग आवश्यक परेमा कृपया NRNA Japan तथा NRNA Japan क्षेत्रीय समिति चिबा (Chiba Regional Committee) लाई तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

सुरक्षित रहनुहोला।
सतर्क रहनुहोला।
सरकारी निर्देशनलाई प्राथमिकता दिनुहोला।

千葉県にレベル5大雨特別警報(19:30)
NHKニュース

27/07/2026

एनसीसी जापानसँग सम्बन्धित कुनै पनि विषयमा सार्वजनिक धारणा वा विज्ञप्ति जारी गर्नु पूर्व सम्बन्धित राष्ट्रिय समन्वय परिषद्सँग आवश्यक तथ्यगत समन्वय गरी मात्र आधिकारिक अभिव्यक्ति दिन अनुरोध गरिन्छ।

住所

Kita Shinjuku 1-1-16 JSビル 902
Shinjuku-ku, Tokyo
1690074

ウェブサイト

アラート

Suvash Lamichhaneがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー