ITO NEPAL

ITO NEPAL Bonding Support Growth

12/04/2026
12/04/2026

हामी भुई मान्छे माथि देखि हेर्दा हामी जती गरिब निमूखा संसारमै को होला झै लाग्छ तैपानी कोही आफु भन्दा पनि कम्जोर र निमुखा छन भने तिनलाई सके भर दयामाया सहयोग गर्नु मानव धर्म भन्ने हाम्रो नेपली संस्कार बाट प्रेरीत भै ITO NEPAL का संस्थापक सदस्यहरुबाट आफ्नो जन्मदिनको अवसरमा दिएको सहयोग रकम अनि खुद्रा सिक्का संकलन बाट निर्मित इतो सहयोग कोष परिचालन गरेर यस पाली नेपालको दुर्गम हिमाली क्षेत्र अनि तराई क्षेत्रका १/ १ गरिब दलित वस्तिको घरपरिवारलाई पहिचान गरेर जापानवासि दाजुलाई दिदी बैनिहरुबाट सानो सहयोग विशेषगरी बालवालिका हरुको लागीसंकलित ३/३ वटा कार्टुन बक्स जम्मा २२२ थान पुर्नप्रयोग योग्य लत्ता कपडा जुत्ता संकलित र्गार मिति २०८२ पुष २ गते (2025-12-1 7 ) नेपाल कार्गो गरीएको थियो ।
सम्बन्धित ठाउँमा पुगी विताणको चरणमा रहेको जानकारी पाउदा खुसि लाको छ।

१) हिमाली क्षेत्र : हुमला सिमिकोट गाउँपलिका वार्डन -२
सुर्खेत संयोजक : रोम थापामगर
स्थानिय संयोजक : कुन्गा लामा (हुम्ला सिमिकोट )

२) तराई क्षेत्र : सप्तरी मुसहर बस्ती
स्थानिय संयोजक : Save The Saptari (राजविराज सप्तरी)

-काठमान्डौ संयोजक : निम बहादुर
थापामगर रेगामिज्यू (काठमान्डौ)
-जापान संयोजक :ITO NEPAL -सहयोग रकम एवमं सामाग्री संकलक :

प्रितम राज पुन , कमल थापामगर , कमल पुन , खिम बहादुर पुन , टेक बहादुर थामी , मकन प्रसाद तमाङ कुमारी पुन , सविता पुन

सहयोगी हातहरू सबैलाई धन्यवाद !!!

03/04/2026

Keep it up, "The spirit of bonding Support Growth" for a better social life.

住所

Machiya, Arakawa City
Sumida-ku, Tokyo
116-0001

ウェブサイト

アラート

ITO NEPALがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー