30/03/2024
कसैले गगन थापाले के गरे भन्नेलाई याे लिस्ट copy paste
गरिदिनुहाेला ।
स्वास्थ्यमन्त्री बनेर के गरे गगन थापाले ?
● डायलासेस सेवा पुरै निःशुल्क भएको घोषणा गरिएको
● मृगौला प्रत्यारोपण पुरै निःशुल्क
● मृगौलाको प्रारम्भीक परिक्षणका लागि डिपिस्टीक किट पठाइएको,
● बाथमुटु रोगको शल्यक्रिया निःशुल्क गरिएको
● नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु भएको
●विशिष्टलाई १५ रुपैया भन्दा बढी उपचार खर्च नदिने व्यवस्था
●कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था
●सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला
●हरेक सरकारी अस्पताल विहान ९ देखि ३ बजे सम्म अनिवार्य संचालन गर्नैपर्ने, ३ देखि ५ सम्म पेईङ सेवा
●सवै स्वास्थ्य चौकीहरु चार बजेसम्म चलाउन निर्देशन,
●प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपकरण, औषधी र चिकित्सक पुगेको अवस्था
●झण्डै ७ सय चिकित्सक नियुक्त गरिएको,
●५०० स्वास्थ्य चौकीमा नसर्ने रोगको परिक्षण सुरु,
●७५ जिल्लामा निशुल्क भि भिआइए स्क्रिनिङ्ग
●१०५३ स्वास्थ्य चौकीमा पिइएन प्याकेज, आउँदो आ।व। भित्र सबै स्वास्थ्य चौकीमा पुर्योउने
●आत्मनिर्भर भएका औषधीहरु विदेशबाट ल्याउन नपाईने,
●विदेशबाट ल्याउनै पर्ने महंगा औषधी सरकारी निकायबाटै किनेर बेच्ने,
●५० वढि अस्पतालमा फार्मेसीको स्थापना र संचालन,
●सवै सरकारी अस्पतालमा बहिरंग सेवा १० देखि ५ बजे सम्म संचालन सुरु, ९२ देखि ५ विस्तारित सेवा
● जिल्लास्तरबाट पनि औषधी खरिदको व्यवस्था गरिएको
फार्मेसी संचालनका लागि केन्द्रीयमा ३० लाख, क्षेत्रीयमा २५ लाख, उपक्षेत्रीयमा २० लाख, अंचलमा १५ लाख विउ पूजी पठाइएको
●जिल्ला अस्पतालका लागि मात्रै ३ करोड ४४ लाख रुपैया विउपुजी पठाइएको,
●मुटु र क्यान्सरको उपचार सेवा विस्तार,
●विना दर्ता संचालन भएका स्वास्थ्य संस्थाहरु बन्द गरियो, कानुनी दायरामा ल्याइयो
●सरकारी स्वास्थ्यकर्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था गरिएको
●विपन्न नागरिक उपचार सहायतास् कडा रोग ८ बाट १२,
लाईन व्यवस्थापनका लागि केन्द्रीय अस्पतालहरुमा कुपन प्रणाली लागु भएको
●काठमाडौमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना, क्रमश सवै नगरपालिकाहरूमा विस्तार गर्ने
●विरेन्द्र सैनिक अस्पताल र १० निजि अस्पताल सहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई निःशुल्क डायलाईसिस सेवाका लागि अनुमती दिइएको
●मृगौला डायलासेस मेसिन किनिएको, काठमाडौं बाहिर डायलेसिस सेवा विस्तार,
●सिकलसेल एनिमियाको परिक्षण तथा उपचार धनगढीबाट पनि सुरु भएको
●हृदयरोग निवारण सेवा भेरीबाट सुरु हुन लागेको, जनकपुरमा सुरु गर्न अध्ययन थालिएको
●सेनासँगको सहकार्यमा रौतहटबाट बृहत स्वास्थ्य शिविरको सुरुवात
●मेडिकल कलेजहरुसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मीक शल्यक्रिया सहितको विषेशज्ञ सेवा सुरु
●नेपालगञ्जमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय
●९ ख को विवादको अन्त्य, पुल दरबन्दी सृजना
●५० शैया भन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा ईकाई गठन गर्ने व्यवस्था
●पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था
●सुर्तिजन्य पदार्थ जथाभावि बेच्न रोग, छुट्टै लाईसेन्स लिनु पर्ने व्यवस्था
●हरेक महिनाको पहिलो शनिबार अस्पतालको सरसफाई
●विद्यालयमा सामुदायिक नर्सको अवधारणा
●खोप निर्देशिका लागू
●एम्बुलेन्स निर्देशिका लागू
●प्रयोगशाला निर्देशिका लागू
●मदिरा नियन्त्रण तथा नियमन नीति लागू
●मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागू
●नियुक्ति तथा मनोनय संवन्धी मापदण्ड लागू
●स्वास्थ्य संस्था स्थापना तथा संचालन निर्देशिका लागू
●चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा सुविधा संवन्धी कार्यविधि लागू
●बैदेशिक तालिम र भ्रमण संवन्धी मापदण्ड लागू
●मदिरा ऐन लागू
●आयुर्बेद नीति लागू
●मेडिकल काउन्सील ऐन लागू
●आचार संहिता लागू
●गुणस्तर सुनिश्चितता संवन्धी ऐन लागू
●मानसिक स्वास्थ्य निति लागू