26/07/2020
लकडाउन खुकुलो भएसगैँ हाम्रो दैनिकी सामान्यतर्फ फर्किरहेको छ । यद्यपी कोरोनाको संक्रमण फैलने सम्भावना घटेको छैन । तसर्थ सम्पूर्ण नागरिकमा यु एन ह्याबिट्याट निम्न कुरामा विशेष ध्यान दिनका निम्ति सादर अनुरोध गर्दछ ।
कोरोनाबाट बचौँ र बचाऔँ ।