11/08/2026
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवद्वारा श्रद्धाञ्जली अर्पण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माननीय सांसद पुरुषोत्तम यादव सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा मृत्यु भएका गणेश यादवको निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
सांसद यादव सिराहा जिल्लाको औरही गाउँपालिका वडा नं. २ स्थित तुलसीयाही पुगी मृतक गणेश यादवको पार्थिव शरीर तथा तस्बिरमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। सो क्रममा उहाँले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दुखद् घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो। 🙏
यदुवन्शी परिवार रौतहट
नेपाल यादव युवा संघ