District Police Office Achham

District Police Office Achham lntro: Welcome to District Police Office Achham Official page Emergencies, Dial 100 For Police Supprt .

Mobile No:-9858490126
Email: [email protected]
Website:https://sudurpashchim.nepalpolice.gov.np/

समुदाय - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस कार्यालय तथा मातहत कार्यालयहरु बाट आ-आफ्नो वडा यरियामा संचालन गरिएका जनचे...
31/08/2026

समुदाय - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस कार्यालय तथा मातहत कार्यालयहरु बाट आ-आफ्नो वडा यरियामा संचालन गरिएका जनचेतना मुलक कार्यक्रमहरु ।

30/08/2026
30/08/2026
30/08/2026
28/08/2026

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढीबाट प्रभावित "पहिचान नखुलेका तथा बेवारिसे शव" सम्बन्धी विवरणहरूका लागि QR Scan वा https://udb.nepalpolice.gov.np/dead-bodies हेर्न सक्नुहुन्छ ।

#नेपालप्रहरी

बिदाई तथा सम्मान कार्यक्रम************************* मिति २०५३।१२।२५ गते नेपाल प्रहरी संगठनमा सेवा प्रबेश गरी उमेर हदका आ...
28/08/2026

बिदाई तथा सम्मान कार्यक्रम
*************************
मिति २०५३।१२।२५ गते नेपाल प्रहरी संगठनमा सेवा प्रबेश गरी उमेर हदका आधारमा २९ बर्ष ४ महिना ०७ दिन सेवा अवधी पुरा गरी मिति २०८३।०५।१२ गते अनिवार्य अवकास भई जान लाग्नु भएका पुर्व प्रहरी नायव निरीक्षक प्रेम सिंह बोहरालाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक पबिन्द्र बहादुर बम्मज्यूबाट बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरियो ।

Address

Mangalsen Achham
Achham

Telephone

+97797620100

Website

Alerts

Be the first to know and let us send you an email when District Police Office Achham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office Achham:

Shortcuts

Share