रोजगार सेवा केन्द्र साँफेबगर न.पा. अछाम

  • Home
  • Nepal
  • Achham
  • रोजगार सेवा केन्द्र साँफेबगर न.पा. अछाम

रोजगार सेवा केन्द्र साँफेबगर न.पा. अछाम श्रमको सम्मान राष्ट्रको अभियान

यही जेठ २७ र २८ गते सूदुरपश्चिम प्रदेशको धनगढीमा श्रमाधान रोजगार मेला हुँदैछ । तपाईंहरु पनि रोजगारीको खोजीमा हुनुहुन्छ भ...
29/05/2024

यही जेठ २७ र २८ गते सूदुरपश्चिम प्रदेशको धनगढीमा श्रमाधान रोजगार मेला हुँदैछ । तपाईंहरु पनि रोजगारीको खोजीमा हुनुहुन्छ भने वा रोजगारदाता भएर कर्मचारी खोजीरहनु भएको छ भने तल दिइएको QR code को प्रयोग गरी या वेबसाईटमा गएर श्रमाधान रोजगार मेलामा आफ्नो नामदर्ता गराउन फारम भर्नुहोस ।
थप जानकारीको लागि रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
अनलाइन पोर्टल लिंकः https://shramadhan.moless.gov.np/rojgarmela/
: https://shorturl.at/dvOvB

साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानान स्वास्थ्य चौकी  परिसर घेर पर्खाल निर्माण #श्रमको सम्मान राष्ट्रको अभियान #प्रधा...
12/05/2023

साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानान स्वास्थ्य चौकी परिसर घेर पर्खाल निर्माण
#श्रमको सम्मान राष्ट्रको अभियान #
प्रधानमन्त्री रोजगार कार्यक्रम

Address

Sanfebagar
Achham
10700

Opening Hours

Monday 10:00 - 04:00

Alerts

Be the first to know and let us send you an email when रोजगार सेवा केन्द्र साँफेबगर न.पा. अछाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रोजगार सेवा केन्द्र साँफेबगर न.पा. अछाम:

Shortcuts

Share