नन्देगडा स्वास्थ्य चौकी मेल्लेख-७, अछाम

  • Home
  • Nepal
  • Achham
  • नन्देगडा स्वास्थ्य चौकी मेल्लेख-७, अछाम

नन्देगडा स्वास्थ्य चौकी मेल्लेख-७, अछाम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नन्देगडा स्वास्थ्य चौकी मेल्लेख-७, अछाम, Public & Government Service, Mellekh Rural Municipality, Achham.

स्वास्थ्य शाखाको आयोजनामा, नन्देगडा स्वास्थ्य चौकीमा आयोजित हेल्दी बेबी कम्पिटिसनमा, बालक तर्फबाट सौगम साउद र बालिका तर्...
30/06/2026

स्वास्थ्य शाखाको आयोजनामा, नन्देगडा स्वास्थ्य चौकीमा आयोजित हेल्दी बेबी कम्पिटिसनमा, बालक तर्फबाट सौगम साउद र बालिका तर्फबाट प्रकृति साउद उत्कृष्ट हुन सफल हुनुभएकोमा धेरै धेरै बधाई छ। साथै, यस कार्यक्रमलाई सफल बनाउनुहुने सम्पूर्ण आमाहरूलाई पनि हृदयदेखि नै धन्यवाद।🙏🙏🙏🙏

यस दुर्गादेवी माविमा आज मिति २०८३ साल असार ८ गतेका दिन, किशोरीहरूमा एनिमियाको स्क्रिनिङ टेस्ट सम्पन्न गरिएको छ।यो कार्यक...
22/06/2026

यस दुर्गादेवी माविमा आज मिति २०८३ साल असार ८ गतेका दिन, किशोरीहरूमा एनिमियाको स्क्रिनिङ टेस्ट सम्पन्न गरिएको छ।
यो कार्यक्रम ग्रीन तारा नेपालको सहयोगमा आयोजित गरिएको थियो। यस कार्यमा सहयोग पुर्‍याउनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद l

सबै आदरणीय महिला स्वयंसेविका ज्यूहरू, वडा सदस्य ज्यूहरू— र टोल विकास संस्थाका प्रमुखहरूलाई अनुरोध गरिएको छ कि, भोलि जेठ ...
09/06/2026

सबै आदरणीय महिला स्वयंसेविका ज्यूहरू, वडा सदस्य ज्यूहरू— र टोल विकास संस्थाका प्रमुखहरूलाई अनुरोध गरिएको छ कि, भोलि जेठ २७ गते दिउँसो १२ बजे मेललेख गाउँपालिका वडा नम्बर ७, वडा कार्यालयमा उपस्थित हुनुहोला।
स्वास्थ्य चौकीको सामाजिक परीक्षण हुने भएकोले उपस्थितिका लागि विशेष अनुरोध गरिन्छ।

: "आज मिति २०८३ साल बैशाख २५ गते, अठाडेमा  राष्ट्रिय पोषण लेखा-जोखा कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण बच्चाहरू र उहाँ...
08/05/2026

: "आज मिति २०८३ साल बैशाख २५ गते, अठाडेमा राष्ट्रिय पोषण लेखा-जोखा कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण बच्चाहरू र उहाँहरूका अभिभावकहरूलाई धेरैधेरि धन्यवाद! हजुरहरूको सहभागिताले यो कार्यक्रम सफल बनाउन मद्दत गर्यो।"

**नन्देगडा स्वास्थ्य चौकीमा आयुर्वेदिक स्वास्थ्य शिविरआज मिति २०८२ साल चैत्र २० गते शुक्रबारका दिन नन्देगडा स्वास्थ्य चौ...
03/04/2026

**नन्देगडा स्वास्थ्य चौकीमा आयुर्वेदिक स्वास्थ्य शिविर
आज मिति २०८२ साल चैत्र २० गते शुक्रबारका दिन नन्देगडा स्वास्थ्य चौकीमा जेष्ठ नागरिकहरूलाई लक्षित गरी आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
शिविरमा सुगर, पिसाब (युरिन), ब्लड प्रेसर, उचाई र तौलको निःशुल्क जाँच गरिनुका साथै आयुर्वेदिक औषधि समेत वितरण गरिएको छ।
यस शिविरबाट स्वास्थ्य लाभ लिनुहुने सम्पूर्ण जेष्ठ नागरिकहरूप्रप्रति हार्दिक आभार व्यक्त गर्दछौं।**

एच.पि.भि खाेप २०८२ पहिलाे दिन श्री जानकी आधारभूत विद्यालय मेल्लेख ०७ अछाम।
10/02/2026

एच.पि.भि खाेप २०८२ पहिलाे दिन श्री जानकी आधारभूत विद्यालय मेल्लेख ०७ अछाम।

गर्भा अवस्था तथा स्तनपानको अवस्थामा सेवन गर्न मिल्ने औषधि।
03/01/2026

गर्भा अवस्था तथा स्तनपानको अवस्थामा सेवन गर्न मिल्ने औषधि।

12/12/2025

नन्देगडा स्वास्थ्य चौकीका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको देउडा खेल।

स्वस्थ मन
12/12/2025

स्वस्थ मन

मनका कुरा गरौं.; सुनौं र सुनाऔं ।

Address

Mellekh Rural Municipality
Achham
10700

Website

Alerts

Be the first to know and let us send you an email when नन्देगडा स्वास्थ्य चौकी मेल्लेख-७, अछाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share