हेलो सन्धिखर्क नगरपालिका

  • Home
  • Nepal
  • Arghakot
  • हेलो सन्धिखर्क नगरपालिका

हेलो सन्धिखर्क नगरपालिका सन्धिखर्क नगरपालिका जिल्लाको पहिलो नगरपालिका हो । It is the office under the Ministry of Federal Affairs and General Administration of Nepal Government.

It's duty is to provide all the government services to the local people of this Municipality. It is situated in the heart of Headquarter of Arghakhanchi District.

नि:शुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइने सम्बन्धी सूचना ।
27/07/2026

नि:शुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइने सम्बन्धी सूचना ।

सन्धिखर्क नगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत श्री हरिश्चन्द्र भुसाल, इन्जिनियर श्री प्रमोद केसी तथा शिक्षा अधिकृत श्री...
22/07/2026

सन्धिखर्क नगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत श्री हरिश्चन्द्र भुसाल, इन्जिनियर श्री प्रमोद केसी तथा शिक्षा अधिकृत श्री मञ्जु आचार्य सातौँ तहबाट बढुवा भई आठौँ तहमा पदोन्नति हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

सामाजिक सुरक्षा परिचयपत्र नविकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना ।
16/07/2026

सामाजिक सुरक्षा परिचयपत्र नविकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना ।

सार्वजनिक सुनुवाई कार्यक्रम संशोधन सम्बन्धी सूचना।
14/07/2026

सार्वजनिक सुनुवाई कार्यक्रम संशोधन सम्बन्धी सूचना।

शोक विदा सम्बन्धी सूचना।
14/07/2026

शोक विदा सम्बन्धी सूचना।

सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
13/07/2026

सार्वजनिक सुनुवाई सम्बन्धी सूचना

विदाको दिनमा समेत कार्यालय संचालन हुने सम्बन्धमा ।
03/07/2026

विदाको दिनमा समेत कार्यालय संचालन हुने सम्बन्धमा ।

तहवृद्धिका लागि आवेदन फाराम पेस गर्ने सम्बन्धी सूचना ।
02/07/2026

तहवृद्धिका लागि आवेदन फाराम पेस गर्ने सम्बन्धी सूचना ।

सन्धिखर्क नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक र आर्थिक विधेयक पारित गर्दै...
27/06/2026

सन्धिखर्क नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक र आर्थिक विधेयक पारित गर्दै महत्त्वपूर्ण निर्णयहरूका साथ नगर अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यसपटकको अधिवेशन अर्घा भगवती माताको आशीर्वाद लिँदै सन्धिखर्क नगरपालिका वडा नं. ९, मसुरपाटामा आयोजना गरिएको थियो। यसले हाम्रो नगरको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने विश्वास लिएका छौं।

यस महत्त्वपूर्ण अधिवेशनलाई सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अमूल्य योगदान दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौ।

सन्धिखर्क नगरपालिका नगरसभाको २०औँ अधिवेशनको पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएको छ।नगरसभामा सभाअध्यक्षज्यूबाट प्रस्तुत आर...
23/06/2026

सन्धिखर्क नगरपालिका नगरसभाको २०औँ अधिवेशनको पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

नगरसभामा सभाअध्यक्षज्यूबाट प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम माथि छलफल भई सभाबाट पारित भएको छ। साथै सभा उपाध्यक्षबाट राजश्व र व्ययको वार्षिक अनुमान (बजेट), विनियोजन विधेयक, २०८३ तथा आर्थिक विधेयक, २०८३ सभामा पेश भई त्यसमाथि विस्तृत छलफल सम्पन्न भएको छ।

Address

Sandhikharka, Opp. DCC Meeting Hall
Arghakot
32700

Alerts

Be the first to know and let us send you an email when हेलो सन्धिखर्क नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो सन्धिखर्क नगरपालिका:

Shortcuts

Share