आरुघाट गापा वडा नं १०, गोरखा

आरुघाट गापा वडा नं १०, गोरखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आरुघाट गापा वडा नं १०, गोरखा, Government Official, Arughat Bazar.

वडा अध्यक्ष-9768615967
वडा सचिव-9768615969
कार्यालय प्रशासन-9768615968
Email : [email protected]

आरुघाट गाउँपालिका वडा नं १० गोरखा को आधिकारिक फेसबुक पेजमा तपाईं लाई स्वागत छ🇳🇵🇳🇵

जग्गादाता महानुभावहरुका लागि सूचना !
18/08/2026

जग्गादाता महानुभावहरुका लागि सूचना !

10/08/2026

वडा अध्यक्षको काम कर्तव्य र अधिकार

सामाजिक सुरक्षा भत्ता नविकरण सम्वन्धि जरुरि सूचना !  🙏
05/08/2026

सामाजिक सुरक्षा भत्ता नविकरण सम्वन्धि जरुरि सूचना !
🙏

नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको फ्यान्सेफ द्वारा आरुघाट गापा वडा नं १० स्थित सिमारा कृषक समुहक...
02/08/2026

नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको फ्यान्सेफ द्वारा आरुघाट गापा वडा नं १० स्थित सिमारा कृषक समुहका ३० जना कृषकहरुलाई बिभिन्न यान्त्रिकरण सामग्रिहरु बितरण गरिएको छ ।

वडा अध्यक्ष सन्जित श्रेष्ठ वडा सदस्य बालकृष्ण लामिछाने कृषक समुहका अध्यक्ष कोपिला भुजेल सहित किसानहरुको ऊपस्थितिमा हाते ट्याक्टर, धान मकै पिस्ने मिल, गाई बाख्रा भैंसिका लागि दाना बनाऊने मेशिन, घांस र धान काट्ने कटरहरु, डेक्चि बाटाहरु, बुट ग्लव्स माक्स यप्रोन, घांस भुसा काट्ने ठुलो मेशिनहरु बितरण गरिएको हो ।

यो कार्यक्रमले कृषि आधुनिकिकरण एवं कृषिमा आत्मनिर्भरका साथै व्यावसायिक कृषिमा समेत थप टेवा पुग्ने बिस्वास गरिएको छ ।

आ.व २०८२/०८३ को प्रगति बिवरण सार्वजनिक गरिएको ゚  ゚🌹🙏
29/07/2026

आ.व २०८२/०८३ को प्रगति बिवरण सार्वजनिक गरिएको
゚ ゚🌹🙏

आरुघाट गापा वडा नं १० को पैका, खत्रिस्वांरा, देऊरालि, डांडागाऊॅ टोलका बैंकको पहुंचसम्म पुग्न नसक्नुभएका ज्येष्ठ नागरिकहर...
26/07/2026

आरुघाट गापा वडा नं १० को पैका, खत्रिस्वांरा, देऊरालि, डांडागाऊॅ टोलका बैंकको पहुंचसम्म पुग्न नसक्नुभएका ज्येष्ठ नागरिकहरु लाई आ.व २०८२/८३ को अन्तिम तथा चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।
वडा अध्यक्ष सन्जित श्रेष्ठको सक्रियतामा ५२ जना ज्येष्ठ नागरिकहरुका लागि घरघरमैं गईं सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो ।
वडाको मंगलटार, सिमारा, चनौटे टोलका लाभग्राहिहरु भने रा.बा बैंक आरुघाटमैं गईं शा.सु भत्ता लिनुभएको थियो ।

आरुघाट गाऊंपालिका गाऊंसभाको १९ औं अधिवेशन गापा अध्यक्ष राजु गुरुंगको अध्यक्षतामा आ.व २०८३/०८४ का लागि कार्यान्वयन हुने ब...
14/07/2026

आरुघाट गाऊंपालिका गाऊंसभाको १९ औं अधिवेशन गापा अध्यक्ष राजु गुरुंगको अध्यक्षतामा आ.व २०८३/०८४ का लागि कार्यान्वयन हुने बिविध योजनाहरु छनौट गर्दै सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्क्षि बिकास मन्त्रालय अन्तर्गत खाध तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर ईकाई गोरखा बाट आरुघाट गापा वडा नं...
26/06/2026

कृषि तथा पशुपन्क्षि बिकास मन्त्रालय अन्तर्गत खाध तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर ईकाई गोरखा बाट आरुघाट गापा वडा नं १० मा सन्चालित फुल्पाति पोषण पाठशाला समापन भएको छ ।

गर्भवति, सुत्केरि, बालबालिकाको स्वास्थ्यमा पोषण युक्त खाध बस्तुहरुको कमि हुन नदिन र पोषण युक्त खाध पदार्थहरुको सुरक्षा सम्वन्धि महत्वपुर्ण ज्ञान पाठशाला बाट प्राप्त भएको पोषण समुहका सदस्यहरुले बताऊनुभएको छ ।

फुल्पाति पोषण पाठसालाका अध्यक्ष आसा कंडेलको अध्यक्षतामा वडा नं १० का अध्यक्ष सहित वडा सदस्यहरु, सामुदायिक सिकाई केन्द्र वडा नं १० का प्रमुख, डांडागाऊॅ आधारभुत स्वास्थ्य केन्द्र प्रमुख, सिद्ददेवि माविका बिव्यास अध्यक्ष, पोषण प्राविधिक, निवर्तमान जनप्रतिनिधिहरु, कृषक समुहका अध्यक्षहरु, महिला समुहका अध्यक्षहरु सहित फुल्पाति पोषण पाठसालाका सदस्यहरुको ऊल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

आरुघाट गापा वडा नं १० मा आ.व २०८३/०८४ का लागि कार्यान्वयन हुने योजनाहरुको सबै टोलहरु बाट भेला गरि प्राथमिकताका आधारमा यो...
21/06/2026

आरुघाट गापा वडा नं १० मा आ.व २०८३/०८४ का लागि कार्यान्वयन हुने योजनाहरुको सबै टोलहरु बाट भेला गरि प्राथमिकताका आधारमा योजना संकलन गर्ने कार्य सम्पन्न भएको छ ।

आ.व २०८३/८४ का लागि कार्यान्वयन हुने योजना छनौट सम्वन्धि महत्वपुर्ण सूचना !
17/06/2026

आ.व २०८३/८४ का लागि कार्यान्वयन हुने योजना छनौट सम्वन्धि महत्वपुर्ण सूचना !

Address

Arughat Bazar

Telephone

+9779851130910

Website

Alerts

Be the first to know and let us send you an email when आरुघाट गापा वडा नं १०, गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share