उच्च अदालत पोखरा, बागलुङ इजलास

उच्च अदालत पोखरा, बागलुङ इजलास Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उच्च अदालत पोखरा, बागलुङ इजलास, Courthouse, Baglung Bazar.

सम्माननीय प्रधान न्यायाधीश डा.श्री मनाेजकुमार शर्माज्यूबाट उच्च अदालत पोखरा बागलुङ इजलास निरीक्षण।
24/08/2026

सम्माननीय प्रधान न्यायाधीश डा.श्री मनाेजकुमार शर्माज्यूबाट उच्च अदालत पोखरा बागलुङ इजलास निरीक्षण।

उच्च अदालत पाटन हेटौंडा इजलासबाट सरुवा भई आउनुभएका माननीय न्यायाधीश श्री यमुना भट्टराईज्यूको स्वागत तथा सफल कार्यकालको श...
21/08/2026

उच्च अदालत पाटन हेटौंडा इजलासबाट सरुवा भई आउनुभएका माननीय न्यायाधीश श्री यमुना भट्टराईज्यूको स्वागत तथा सफल कार्यकालको शुभकामना साथै यस अदालतबाट उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा रमाना हुनुभएका माननीय न्यायाधीश श्री डण्डपाणि शर्माज्यूको फेरि भेटौँला कार्यक्रम सम्पन्न भयो।

उच्च अदालत तुल्सीपुर बुटवल इजलास  देखि यस अदालतमा सरुवा भई आउनुभएका माननीय न्यायाधीश श्री तेज नारायण पौडेलज्यूको स्वागत ...
11/08/2026

उच्च अदालत तुल्सीपुर बुटवल इजलास देखि यस अदालतमा सरुवा भई आउनुभएका माननीय न्यायाधीश श्री तेज नारायण पौडेलज्यूको स्वागत तथा सफल कार्यकालको शुभकामना|
मिति २०८३/०४/२५

उच्च अदालत पोखरा, बागलुङ इजलासबाट उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा भई रमाना हुनुभएका माननीय न्यायाधीश श्री नातिबा...
04/08/2026

उच्च अदालत पोखरा, बागलुङ इजलासबाट उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा भई रमाना हुनुभएका माननीय न्यायाधीश श्री नातिबाबु लामिछानेज्यूको एक कार्यक्रम बीच फेरि भेटौँला कार्यक्रम सम्पन्न भयो ।
श्रीमानको आगामि दिनहरू सफल र सुखद रहुन् कार्य प्रगतिको शुभकामना💐

उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको बैठक मिति :२०८३/३/२५ गते
09/07/2026

उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको बैठक
मिति :२०८३/३/२५ गते

उच्च अदालत पोखरा, बागलुङ इजलासले आयोजना गरेको Judicial Outreach Program अन्तर्गतको कार्यक्रम बागलुङ जिल्ला ढोरपाटन नगरपा...
08/06/2026

उच्च अदालत पोखरा, बागलुङ इजलासले आयोजना गरेको Judicial Outreach Program अन्तर्गतको कार्यक्रम बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाको सभाहलमा स्थानिय निकायका प्रतिनिधिहरू, स्थानियबासीहरू सहित विद्यार्थीहरू समेतको बृहत उपस्थितका बीच मुख्य भई काम गर्ने माननीय न्यायाधीश श्री नातिबाबु लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
२०८३/०२/२२ गते शुक्रवार ।

उच्च अदालत पोखरा बागलुङ इजलासमा आज मिति २०८३/०२/२० गते को दैनिक पेशी सुचीमा चढेको मुद्दा नम्बर 082-wo-0037 को मुद्दा इजल...
03/06/2026

उच्च अदालत पोखरा बागलुङ इजलासमा आज मिति २०८३/०२/२० गते को दैनिक पेशी सुचीमा चढेको मुद्दा नम्बर 082-wo-0037 को मुद्दा इजलास नम्बर १ मा सुनुवाई भई उक्त मुद्दामा भिडियो कन्फ्रेन्सको माध्यमबाट बहस सम्पन्न भएको छ।

उच्च अदालत पोखरा, बागलुङ इजलासद्वारा आयोजित आ.व २०८२/०८३ को कर्मचारी पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न ।
26/05/2026

उच्च अदालत पोखरा, बागलुङ इजलासद्वारा आयोजित आ.व २०८२/०८३ को कर्मचारी पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न ।

हार्दिक बधाई तथा शुभकामना|
22/05/2026

हार्दिक बधाई तथा शुभकामना|

उच्च अदालत पोखरा, बागलुङ इजलास र उच्च अदालत बार एशोसिएशन बागलुङ समेतको बार र बेन्च बीच यस अदालतका माननीय न्यायाधीशज्यूहर...
07/05/2026

उच्च अदालत पोखरा, बागलुङ इजलास र उच्च अदालत बार एशोसिएशन बागलुङ समेतको बार र बेन्च बीच यस अदालतका माननीय न्यायाधीशज्यूहरु तथा कानून व्यवसाही, वरिष्ठ अधिवक्ता, अधिवक्ताहरु समेतका बीच भएको छलफल तथा अन्त्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
२०८३/०१/२२ गते मंगलबार

Address

Baglung Bazar

Alerts

Be the first to know and let us send you an email when उच्च अदालत पोखरा, बागलुङ इजलास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category