जलजला खेलकुद तथा समाज विकास केन्द्र

  • Home
  • Nepal
  • Baglung Bazar
  • जलजला खेलकुद तथा समाज विकास केन्द्र

जलजला खेलकुद तथा समाज विकास केन्द्र Jaljala khelkud tatha Samaj bikas Kendra .

हार्दिक निमन्त्रणा 🏐
21/05/2026

हार्दिक निमन्त्रणा 🏐

मगर समाज जलजला–४, बडिगाड बागलुङको 28औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूमा सहभागी भई कार्यक्रमलाई भव्य तथा सभ्य बनाउन सम्पूर्णमा हार्दिक आमन्त्रण गरिन्छ ।
🏐 खुल्ला पुरुष भलिबल
🏐 साविक वडा स्तरीय महिला भलिबल
💃 खुल्ला लोक नृत्य प्रतियोगिता
🎶 आमा समूह गायन, नृत्य तथा बाजावादन
📅 तोकिएको मितिभित्र दर्ता गराई सहभागिता जनाउन अनुरोध छ ।
🏆 आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
👉साथमा नौ मति बाजाको बेजोद प्रस्तुति रहने छ।

Notice Congratulations to all the selected  players and wish you good luck for the Tournament.Good luck Team NEPAL 💐💐🏐🏐🏐
16/05/2026

Notice

Congratulations to all the selected players and wish you good luck for the Tournament.

Good luck Team NEPAL 💐💐🏐🏐🏐

२०८३ सालको दसौं वार्षिक उत्सव तथा नव वर्ष मेलाको पावन अवसरमा आयोजित विविध कार्यक्रमहरूलाई भव्य र सभ्य रूपमा सफल पार्न को...
25/04/2026

२०८३ सालको दसौं वार्षिक उत्सव तथा नव वर्ष मेलाको पावन अवसरमा आयोजित विविध कार्यक्रमहरूलाई भव्य र सभ्य रूपमा सफल पार्न को लागी आर्थिक/ नैतिक /भौतिक रूपमा सहयोग गर्नुभएको ले तपाईंको परिवार प्रति उत्तरोत्तर प्रगति एवम् दीर्घायुको कामना गर्दछौं ।

Day 5😎
20/04/2026

Day 5😎

खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको टाई सेट यसप्रकार रहेको छ।कृपया सम्पूर्ण खेलाडी हरु आफ्नो खेल हेरेर समय मै आइ...
18/04/2026

खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको
टाई सेट यसप्रकार रहेको छ।
कृपया सम्पूर्ण खेलाडी हरु आफ्नो खेल हेरेर समय मै आइदिनु होला अन्यथा हामी खेल बाट बाहिर्याउन बाध्य हुनेछौं।

खुल्ला रेकर्ड डान्स प्रतियोगिता आज हुने  भएकोले दर्ता गर्न छुट्नु भएको छ भने दर्ता गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं
18/04/2026

खुल्ला रेकर्ड डान्स प्रतियोगिता आज हुने भएकोले दर्ता गर्न छुट्नु भएको छ भने दर्ता गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं

Second day 🙏
17/04/2026

Second day 🙏

खुल्ला साविक वडा स्तरीय महिला भलिबल प्रतियोगिता को Tie-sheet यसप्रकार रहेको छ ।
17/04/2026

खुल्ला साविक वडा स्तरीय महिला भलिबल प्रतियोगिता को Tie-sheet यसप्रकार रहेको छ ।

First day first click ❣️Happy new year 2k83
15/04/2026

First day first click ❣️
Happy new year 2k83

Media Partner😎,नव वर्ष २०८३ सालको सम्पूर्ण कार्यक्रम सुमन गोर्खाली YouTube च्यानल देखि सम्पूर्ण live प्रसारण हुने सम्पूर...
15/04/2026

Media Partner😎,
नव वर्ष २०८३ सालको सम्पूर्ण कार्यक्रम सुमन गोर्खाली YouTube च्यानल देखि सम्पूर्ण live प्रसारण हुने सम्पूर्ण महानुभाव हरुमा जानकारी गराउँदछौं।

Address

Badigad 4 Jaljala
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when जलजला खेलकुद तथा समाज विकास केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category