07/04/2026
Hikers United Baglung ले 4th JCI Cup 2082 मा भाग लिँदाको अनुभव साँच्चै अविस्मरणीय रह्यो! खेलकुदको भावना र प्रतिस्पर्धात्मक माहोलमा रमाउँदै, हामीले हाम्रो क्लबको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्यौं। Baglung JCI को उत्कृष्ट आयोजना र व्यवस्थापनको लागि हार्दिक धन्यवाद।