हाम्रो पाटन,बैतडी

हाम्रो पाटन,बैतडी सुन्दर शान्त विशेष गरि सुन्दर नगरी बैतडी पाटन(कान्छी नेपाल) को अपडेटका लागि �

02/04/2026

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ..✍🏻🙏🏻

पाटन नगरपालिकामा आज शोक बिदा..2082/05/24
09/09/2025

पाटन नगरपालिकामा आज शोक बिदा..
2082/05/24

17/08/2025

बैतडी पाटन न.पा 0६ ओल्के पर्व रम्मोल मनाउदै..❤️🙏
#हाम्रो_कला_हाम्रो_संस्कृति
#हाम्रो_पाटन

कृष्ण जन्माष्टमीको शुभकामना।Happy Krishna janmastami to all...❤️🙏
16/08/2025

कृष्ण जन्माष्टमीको शुभकामना।
Happy Krishna janmastami to all...❤️🙏

03/09/2024

सु.प का पहाडी जिल्लामा समिट एयरलाइन्सले पुनः हवाई यात्रा संचालनमा ल्याउने भएको छ, तर पाटनमा भने उडान नगर्ने भएको छ..😌
खै कहिले चल्ला त हाम्रो पाटनमा प्लेन.!?? 😏🤔

गौरा पर्व तथा कृष्ण जन्माष्टमीको सप्पैमा हार्दिक शुभकामना.❤️😍🙏
26/08/2024

गौरा पर्व तथा कृष्ण जन्माष्टमीको सप्पैमा हार्दिक शुभकामना.❤️😍🙏

जनै पुर्णिमा तथा रक्षाबन्धनको सबैमा शुभकामना..🙏❤️
19/08/2024

जनै पुर्णिमा तथा रक्षाबन्धनको सबैमा शुभकामना..🙏❤️

Address

पाटन
Baitadi

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो पाटन,बैतडी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share