25/06/2026
पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग (एनभिएल) मा सहभागी हुने ६ टोली अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्म्यासर्सको घोषणा भएको हो। अन्य २ टोलीका लागि आवेदन खुला रहेको आयोजक मेडिया ग्रुप प्रालिले जनाएको छ।