04/08/2026
नेपाल विद्युत प्राधिकरण, बालाजु वितरण केन्द्रको मनमैजु फिडर अन्तर्गत मनमैजु पुल निरकाे ब्रान्च काटेर मनमैजु छन्त्याल संघ नजिक नयाँ ट्रान्सर्फमर राख्ने कार्य र HT/LT लाइन मर्मत सुधार कार्य भइरहेकाले निम्न क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध भएको जानकारी गराइन्छ।
-अनुमानित समय: करिब ३ (तीन) घण्टा
- प्रभावित क्षेत्रहरू:
* मनमैजु नापिकार्यालय, मनमैजु लाेकतान्त्रिक चाेक, मनमैजु बाशुकी टोल, मनमैजु पुल मैरिपालन तिर, धनेश्वर क्याटरिङ्ग सर्भिस एरिया, धलेकाे पुल, मनमैजु शुभकामना चाेक तारकेश्वर १० नम्बर वडा कार्यालय एरियामा
मर्मत कार्य सम्पन्न हुनासाथ विद्युत सेवा पुनः सुचारु गरिनेछ। यसबाट पर्न गएको असुविधाप्रति बालाजु वितरण केन्द्र क्षमाप्रार्थी छौँ।
बालाजु वितरण केन्द्र
नेपाल विद्युत प्राधिकरण