Durga Prasad Jaishi

Durga Prasad Jaishi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Durga Prasad Jaishi, Public & Government Service, Nepalgunj, Banke.

30/11/2022

#जुटौं अब एकएक गरेर, #जितौं अग्रजहरुको पनि विश्वास,
#सम्हालौं संयमले कमान्ड, #भरौं देशमा नवीन आत्मविश्वास !

24/11/2022
Happy birthday Uncle नेपालगन्ज उद्योग बाणिज्य संघका सदस्य एबम प्रबक्ता, रामारोशन बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष, अछाम...
31/05/2021

Happy birthday Uncle
नेपालगन्ज उद्योग बाणिज्य संघका सदस्य एबम प्रबक्ता, रामारोशन बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष, अछामि सेवा समाज बाकेका सल्लाहकार कुशल उद्योगि ब्यबसायी तथा नेकपा माओवादि केन्द्र बाकेका युवा नेता समेत रहनु भएका मेरो ससुरा अन्कल टंक बहादुर धामिज्युको आज पर्न गएको शुभ जन्मदिनको शुभ अबसरमा सुस्वास्थ्य, दिर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्मदिनको हार्दिक बधाई तथा थप प्रगतिमय जिबनको शुभकामना ब्यक्त गर्दछु !!! मस्टाबण्डाली र जालपा देबिले सधै कल्याण गरून् !!!

''बाल अधिकारको सुनिश्चितता,,हामी सवैको साझा प्रतिवद्ता"३१औ बाल अधिकारको शुभ अबसरमा समस्त बालवालिकाहरुमा सुस्वास्थ,दिर्गा...
14/09/2020

''बाल अधिकारको सुनिश्चितता,,हामी सवैको साझा प्रतिवद्ता"
३१औ बाल अधिकारको शुभ अबसरमा समस्त बालवालिकाहरुमा सुस्वास्थ,दिर्गायु उत्तरोत्तर प्रगती र उज्ज्वल भबिस्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!!

14/09/2020
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (UPSIN) रास्ट्रीय  समितिका वरिष्ठ उपाध्यक्ष एबम कृषि सामाग्री कम्पनी लिमिटेडका केन्द्र...
10/06/2020

नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (UPSIN) रास्ट्रीय समितिका वरिष्ठ उपाध्यक्ष एबम कृषि सामाग्री कम्पनी लिमिटेडका केन्द्रिय अध्यक्ष आदरणीय सुशीलदत्त मिश्रज्यु लाई शुभ जन्मदिनको शुभ अबसरमा UPSIN, ५ नम्बर प्रदेश समिति परिवारको तर्फबाट सुस्वास्थ्य, दिर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !! पशुपतिनाथले सधै कल्याण गरून् !!!
दुर्गा प्रसाद जैसी
प्रदेश अध्यक्ष एबम
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, ५ नम्बर प्रदेश समिती परिवार

Address

Nepalgunj
Banke
21900

Website

Alerts

Be the first to know and let us send you an email when Durga Prasad Jaishi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share